×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेपत्ता भनिएका विप्लवका कार्यकर्ता प्रहरी हिरासतमा

  •  
  • मङ्गलबार, चैत २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रत्नप्रसाद आचार्य

    धरान :  जिल्ला अदालत सुनसरीबाट पक्राउ गरी बेपत्ता पारिएको भनिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ५ कार्यकर्ता जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेको बुझिएको छ। आइतबार जिल्ला अदालत सुनसरी परिसरबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको गाडिमा राखी झापा प्रहरीलाई बुझाइएको थियो।

    सुनसरीका विभिन्न स्थानमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपाका कार्यकर्ता सुरज राई, रोशन ढकाल, लक्षमण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीले बन्दी प्रत्यक्षीकरण रिट माथि सुनवाई गर्दै रिहा गर्ने आदेश दिए लगतै आइतबार प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।

    अदालत परिसरबाट पक्राउ परेका पाँचै जना कार्यकर्तालाई सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेका थिए। परिवार र पार्टीलाई समेत जानकारी नदिइ झापा प्रहरीले हिरासतमा लिएपछि पीडितका परिवारले बेपत्ता पारेको आरोप लगाएको थियो।

    अदालत परिसरबाट पाँचै जनालाई पक्राउ गरी झापा जिल्ला प्रहरी कार्यालय लगिएको भए पनि झापा प्रहरीले भने झिलझिलेबाट सोमबार पक्राउ गरेको बताएको छ। झापाका प्रहरी प्रमुख बिष्णु केसीले गैह्रकानुनी क्रियाकलाप गरेको अभियोगमा नेकपाका पाँचजना कार्यकर्तालाई सार्वजनीक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको बताएका छन्। उनले सुनसरी अदालत परिसरबाट पक्राउ गरिएको विषयमा आफूलाई केही जानकारी नभएको बताए।

    राष्ट्रिय मानव अधिकार आयोगको बिराटनगर कार्यालयका अधिकृत सन्तोष आर्चायले पक्राउ परेका नेकपाका पाँचै जना कार्यकर्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन्। यता अदालतको आदेशको अपहेलना गरेको भन्दै अधिवक्ता निराजन ओझाले सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया विरुद्ध जिल्ला अदालत सुनसरीमा रिट निवेदन दर्ता गराएका छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.