×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

१० वर्षपछि म्यानमारबारे पहिलो वक्तव्य

  •  
  • मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारको रखाइन राज्यमा अल्पसंख्यक रोहिंज्या मुसलमानमाथि भएका हिंसा अन्त्य गर्न आह्वान गर्दै एउटा वक्त्वय जारी गरेको छ।

    ६ लाखभन्दा बढी मानिस देश छाड्न बाध्य गराएको उक्त हिंसालाई जातीय सफायाका रुपमा चित्रण गर्दै राष्ट्रसंघका अधिकारीहरुले आलोचना गरेका थिए।

    सुरक्षा परिषद्ले म्यानमार सरकारलाई मानवीय सहायता निकायलाई उक्त क्षेत्रमा पहुँच दिन र शरणार्थीलाई घर फर्कन दिन पनि माग गरेको छ।

    उक्त भनाईलाई म्यानमारको निकट साझेदार रहेको चीनले पनि समर्थन गरेको छ।

    तर ब्रिटेन र फ्रान्स सुरक्षा परिषद्‍मा भिटोको अधिकार रहेको चीनलाई उक्त हिंसा रोक्न चालिनुपर्ने कदमबारेका आफ्ना प्रस्तावमा सहमति जुटाउन असमर्थ भएका छन्।

    बेइजिङले, दशकौंदेखि नागरिकताबाट वञ्चित मुसलमान रोहिज्याहरुप्रति गलत व्यवहार गरेकोमा आलोचना खेपिरहेको, आफ्नो कूटनीतिक तथा आर्थिक साझेदार म्यानमारको लामो समययता संरक्षण गरिरहेको छ।

    म्यानमार

    अहिले १० वर्षमा पहिलो पटक सुरक्षा परिषद्ले म्यानमारबारे वक्तव्य निकालेको छ।

    सेना र विद्रोही समूहहरुका अप्रत्याशित आक्रमणका कारण गएको अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिज्या मुसलमान भागेर बांग्लादेश पुगेका छन्।

    रखाइनमा पूरै गाउँ जलाइएका छन् र भागेर आएका मानिसहरुले अन्धाधुन्ध गोली चलाइएको जानकारी दिएका छन्।

    उनीहरुले सुरक्षाकर्मीहरुले महिला तथा बालिकालाई बलात्कार गरेको आरोप लगाएका छन्।

    हिंसा अन्त्य गर्ने आह्वानबाहेक सुरक्षा परिषद्ले मानवीय सहायता पुर्‍‍याउन अवरोध नगर्न र शरणार्थीको घर फिर्तीको अधिकारलाई सम्मान गर्न पनि भनेको छ।

    साथै रोहिंज्याहरुलाई नागरिकता उपलब्ध गराउनुपर्नेसहितका सुझाव समेटिएको राष्ट्रसंघका पूर्व महासचिव कोफी अनान नेतृत्वको आयोगले दिएका सिफारिस कार्यान्वयन गर्न पनि सुरक्षा परिषद्ले म्यानमार सरकारलाई भनेको छ।

    अधिकारवादी संस्थाहरुले म्यानमार सरकारले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै उसमाथि प्रतिबन्ध र हतियार विक्री रोक्का जस्ता कडा कदम सुरक्षा परिषद्ले चाल्नुपर्ने माग गर्दै आएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.