×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड

  •  
  • आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्।

    उनी चुनावी कार्यक्रमका सिलसिलामा शनिबार आफ्नो निर्वाचन क्षेत्र पर्ने माडी पुगेका थिए । तर उनी न त नजिकैको घटनास्थल पुगेको न उनले घटनाका पीडितहरुलाई नै भेटेको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाए ।

    वाम गठबन्धनको चुनावी सभामा भाग लिन माडी गएका प्रचण्डले माडी घटनाबारे आफूले त्यतिखेर नै माफी मागेको बताए । उनले भने, “बाँदुरमुढे घटनाबारे मैले सुनेपछि पार्टीको सशस्त्र संघर्षको सबैभन्दा ठूलो गल्ती भयो भनेर भोलिपल्टै वक्तव्य निकालेको थिए”।

    प्रचण्डले यसअघि पटकपटक माडी जाने बताउँदै आएपनि उनी त्यहाँ पुगेका थिएनन् । माडी समेत रहेको चुनावी क्षेत्रमा प्रचण्डको उम्मेदवारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डले माडी घटनाका दोषीहरुलाई पार्टीले कारबाही गरिसकेको र उक्त घटनाको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगबाट पनि भइरहेको बताए।

    उनले भने, “कुनै पनि घटनाको प्रमुख दोषी ठहर भएमा र त्यो गम्भीर प्रकृतिको अपराध ठहर भएमा उनीहरुमाथि कारबाही हुन्छ” । अध्यक्ष प्रचण्डले माडीको बसन्तपुर बजारमा एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका माओवादीका नेताकार्यकर्ताहरुको सम्झनामा माल्यार्पण गरेपनि नजिकै रहेको बाँदरमुढे घटनास्थलमा बनाइएको स्मारकमा भने जाने चाहना देखाएनन्।

    निकै तामझाम र कडा सुरक्षा व्यवस्थाबीच भएको कार्यक्रममा बाँदरमुढे घटनाका पीडितहरुको भने उपस्थिति देखिएन । बाँदरमुढे घटनाका पीडित कृष्ण अधिकारीलाई टेलिफोन सम्पर्क गर्दा उनले आफूहरलाई गिरफ्तार गर्ने सुनेपछि घरमा नै बसेको बताए ।

    बाँदरमुढे घटनाका पीडितहरु भने आफूहरुको मागबारे अध्यक्ष प्रचण्डसँग नै वार्ता गर्ने बताएका छन् । उक्त घटनामा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.