कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक १४ गते । नेपाली काँग्रेसले आफ्नो घोषणा पत्र आज सार्वजनिक गर्ने तयारी पुरा गरेको छ। घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे गर्ने भएको छ । ८४ पेज लामो घोषणापत्र मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा व्यापक विमर्श गरि तयार पारेको थियो हो।
दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । काँग्रेसले यो पटकको चुनावी नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ’ नै राखिएको छ ।
घोषणापत्रको पूर्ण पाठ यस प्रकार छः


