हिउँदको पहिलो हिउँ…उत्तरी गोरखाको साम्दो गाउँमा हिउँदको पहिलो हिउँ पर्दै । जाडो मौषम शुरु भए संगै यहाँ ५ फिट अग्लो सम्म हिउँ जम्ने गर्दछ । यो गाउँ तिब्बत संग जोडिएको गाउँ हो ।
तस्बिर :– निमा लामा/साम्दो, गोरखा
हिउँदको पहिलो हिउँ…
हिउँदको पहिलो हिउँ…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















