×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रचण्डलाई देउवाको चेतावनी- तपाईका मन्त्रीलाई विनाविभागीय बनाउँछु !

  •  
  • मङ्गलबार, असोज ३१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ३१ असोज, काठमाडौं । सरकारबारे छलफल गर्न मंगलबार बिहान बालुवाटार पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाको यस्तो चेतावनीपूर्ण आग्रहपछि प्रचण्ड आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निश्कर्षमा पुगेका हुन् ।

    यसअघि माओवादीले सरकार नछाड्ने निर्णय गरेको थियो । तर, देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएर विना विभागीय बनाइदिने धम्की दिएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने निश्कर्षमा पुगेको हो । देउवासँगको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरेका छन् ।

    उता बालुवाटारबाट बाहिरिएका प्रचण्डले कस्तो निर्णय गर्लान् भनेर प्रधानमन्त्री देउवा जिज्ञासु बनेको स्रोतले बतायो । माओवादी मन्त्रीहरु सरकारबाट हटेको खण्डमा कमल थापालाई गृहमन्त्री बनाएर अन्य मन्त्रीलाई पनि जिम्मेवारी तोक्ने हतारोमा छन् प्रधानमन्त्री देउवा । माओवादी सरकारबाट नहटेको खण्डमा देउवालाई अप्ठ्यारो पर्ने देखिन्छ ।

    अब माओवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो कि हैन ? यसबारेमा जिज्ञासा राख्दा एक माओवादी नेताले भने- ‘मन्त्रीहरुलाई फिर्ता बोलाइएको विज्ञप्ति तयार हुँदैछ ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरुलाई विना विभागीय घोषणा नगर्दै सरकार छाड्न लागेको माओवादी नेताले बताए ।

    अल्मलियो माओवादी

    सरकारमा रहने वा छाड्ने भन्नेबारे माओवादी केन्द्रका नेताहरुले एक साताभित्र विभिन्नखाले अभिव्यक्ति दिएका छन् । सुरुमा माओवादीले चुनाव गराउनका लागि सरकार नछाड्ने अडान राखेको थियो ।

    यो अवस्थामा प्रधानमन्त्रीले विनाविभागीय बनाउने त्रासले उसले सरकार छाड्ने निर्णय गरेको छ । तर, माओवादी नेताहरु बारम्बार भनिरहेका छन् कि यो सरकारलाई आफूहरुको समर्थन यथावत छ ।

    प्रधानमन्त्रीले राप्रपालाई सरकारमा ल्याएर आफूहरुलाई प्रतिस्थापन गरिसक्दा पनि माओवादी नेताहरुले सरकारलाई समर्थन जारी छ भनेका छन् । जबकि संसद विघटन भएको अवस्थामा देउवा सरकारलाई अब कुनै दलको समर्थन जरुरी छैन ।

    तथापि सत्तापक्षसँग गठबन्धन गरिरहेका बेला प्रतिपक्षीसँग तालमेल र गठबन्धन गर्न पुगेको माओवादीका लागि सरकारमा बसिरहनु नैतिक विषय बन्न पुगेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ३१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.