×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

क्याटलोनियाका पृथकतावादीहरुलाई स्पेनको समयसीमा

  •  
  • बिहिबार, असोज २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • स्वतन्त्रता विरोधी समर्थकहरु बार्सेलोनामा स्पेन र क्याटलन झण्डाहरु प्रदर्शन गर्दै

    स्पेनमा क्याटलोनियाको विवादास्पद स्वतन्त्रता जनमत संग्रहपछि उत्पन्न राजनीतिक संकटकाबीच राष्ट्रिय दिवस मनाउने तयारी भइरहेको छ।

    प्रधानमन्त्री मारियानो राखोयले संसदमा संबोधन गर्दै ४० वर्षे प्रजातन्त्रमा मुलुकले अहिले सबभन्दा गम्भीर खतरा भोगिरहेको भनेको भोलीपल्ट सार्वजनिक रुपमा एकता प्रदर्शन हुँदैछ।

    प्रधानमन्त्री रखोयले क्याटलोनियाका पृथकतावादी नेतालाई उनले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रष्ट पार्न पाँच दिनको समयसीमा तोकेका छन्।

    यदि सोमबारभित्र कार्लेस पुज्डमोनले सोमबारसम्ममा स्वतन्त्र भएको घोषणा गरेको पुष्टी गरे भने उनलाई घोषणा फिर्ता लिन ३ दिनको समय दिइनेछ।

    त्यसो गर्न विफल भए म्याड्रिडले संविधानको धारा १५५ सक्रीय बनाएर क्याटलन क्षेत्रको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लगाउनेछ।

    प्रधानमन्त्री रखोयले पुज्डमोनले जानीजानी भ्रम उत्पन्न गरेको र आफूले निश्चितता चाहेको बताए।

    उनले भने, “क्याटलोनियाको अहिलेको स्थितिको अन्त्य हुनु जरुरी छ। त्यहाँ जतिसक्दो चाँडो सुरक्षा र शान्ति हुनुपर्छ।”

    क्याटलन नेताहरुले स्वतन्त्र भएको घोषणामा मंगलबार हस्ताक्षर गरेका थिए।

    तर उनीहरुले म्याड्रिडसँगको वार्तालाई ठाउँ दिन भन्दै त्यसको कार्यान्वयन स्थगित गरेका थिए।

    स्पेन पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमत संग्रह गरेपछि समस्यामा परेको छ।

    जनमत संग्रहलाई त्यहाँको संबैधानिक अदालतले अबैधानिक ठहर गरिसकेकोछ ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.