×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बन्दुक समर्थक समूहद्वारा नयाँ कानूनको माग

  •  
  • शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संयुक्त राज्य अमेरिकामा शक्तिशाली बन्दुक समर्थक समूह न्यासनल राइफल एशोसियशन (एनआरए) ले लास भेगस गोलीकाण्डमा प्रयोग भएको ‘बम्प स्टक’ भनिने उपकरण सम्बन्धी थप नियमको आवश्यकता औंल्याएको छ।

    लास भेगममा ५८ जनाको हत्या गरेका स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई ‘बम्प स्टक’ भनिने उपकरण प्रयोग गरेर स्वचालित बनाएका थिए।

    एनआरएले भनेको छ, अर्ध स्वचालित राइफललाई पूर्ण स्वचालित बनाउन तयार गरिएको उक्त उपकरणको अतिरिक्त नियमन आवश्यक छ।

    उसले बिहिबार नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि संघीय कानूनसँग तादातम्य राख्छ कि राख्दैन भन्ने समिक्षा तत्काल गर्न आग्रह गरेको छ।

    उक्त घटना उद्धृत गर्दै एनआरएको वक्तव्यमा ‘अमेरिकी जनताले भविष्यमा कसरी दुखान्त घटना रोक्ने भन्ने प्रश्नको जवाफ खोजिरहेको’ उल्लेख छ।

    वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन्।

    वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन्।

    बीबीसीका निक ब्रायन्ट भन्छन्, “रिपब्लिकन सभामुख र अन्य बरिष्ठ नेताहरुले पनि थप नियमनको आग्रह गरेका छन्।”

    अमेरिकी तल्लो सदनका रिपब्लिकन सभामुख पल रायनले आइतबारको गोलीकाण्डअघि ‘बम्प स्टक’बारे आफूलाई कुनै जानकारी नरहेको भन्दै कंग्रेसले उक्त मुद्दा हेर्नुपर्ने प्रस्तावको समर्थन गरेका छन्।

    सांसदहरुले त्यसबारे बहस गर्ने योजना बनाएका छन्।

    उक्त उपकरण बन्द गर्ने विधेयक बनाउने बताइएको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त प्रविधिमाथि प्रतिबन्ध लगाउन विचार गर्न सक्ने जानकारी दिए।

    उनले निश्चित छोटो समयको निम्ति त्यसमाथि प्रतिबन्ध लगाउनेबारे आफ्नो प्रशासनले विचार गरिरहेको संवाददाताहरुलाई बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.