×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

देवनारायण पक्राउ प्रकरण: बाबुछोराको रिहार्इका लागि सरकार सक्रिय

  •  
  • सोमबार, असोज १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सप्तरी: भारतीय प्रहरीले पक्राउ गरी अपहरण मुद्दा चलाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयको रिहार्इका लागि सरकारले पहल सुरु गरेको छ। गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी उनीहरुको रिहार्इका लागि भारतीय पक्षसंग तत्काल पहल गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    गृहमन्त्री शर्माले स्थानीय प्रशासनको पहलबाट सम्भव नभए सरकारले कुटनीतिक तवरबाट समाधान निकाल्ने बताएका छन्। उनले यथाशक्य चाँडो देवनारायणका बाबुछोराको रिहाइका लागि पहल गर्न प्रजिअ पाण्डेलार्इ निर्देशनसमेत दिएका छन्।

    ‘भूमीरक्षक’ का रुपमा चिनिएका देवनारायणका बाबुछोरालार्इ शनिबार भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरु दुबै जनाविरुद्द अपहरणको मुद्दा चलाएको बताइएको छ।

    नेपालको सीमा नाका सुनौलीबाट देवनारायणका छोरा पक्राउ परेपछि छुटाउन भनि गएका देवनारायणलार्इ पनि प्रहरीले पक्राउ गरी सुपौल जिल्लाको बीरपुर थानामा राखेको छ।

    तिलाठीबासीले घटनाको विरोध गर्दै देवनारायणका बाबुछोराको रिहार्इको पहल गर्न सरकारस‌ंग माग गरेका छन्। गतबर्ष तिलाठीमा भारतीय पक्षले स्थानीय खाँडो खोलामा बाँध बाध्न आएका बेला नेपालीहरुले प्रतिकार गरेका थिए।

    यादवकै नेतृत्वमा तिलाठीबासीले भारतीयको प्रतिकार गर्दै उनीहरुलार्इ लखेटेका थिए। उक्त घटनापछि देवनारायण निकै चर्चामा आएका थिए। उनलार्इ भूमी रक्षक भन्दै प्रशंसा पनि गरिएको थियो। तिलाठीबासीले उक्त घटनाको प्रतिकार गरेकै कारण देवनारायण र उनका छोरालार्इ भारतीय प्रहरीले पक्राउ गरी झुटा मुद्दा चलाएको दावी गरेका छन्।

    उता भारतीय प्रहरीले भने देवनारायणका छोरा अजयले भारतीय युवतीसँग भागी विहे गरेको र केटी पक्षले अजय विरुद्द अपहरण गरेको उजुरी गरेका कारण अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। अजयले हालै भारतीय युवतिसंग भागी विहे गरेका थिए। देवनारायण पक्राउ परेको घटना यति बेला चर्चामा छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.