कैलासबावु श्रेष्ठ/गोरखा
काठमाडौँ, १५ असोज । राजधानीको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सनिबार राती ११ बजे देखी भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागिले सुकुम्बासी बस्तीको ४० घर नष्ट भएको छ ।
बल्खुमा आगलागी, विस्तृत विवरण आउन बाँकी
बल्खुमा आगलागी, विस्तृत विवरण आउन बाँकी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


