×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फेसबुक सधैँ ट्रम्पविरोधी भएको ट्रम्पको भनाइ, जुकेरबर्गले दिए जवाफ

  •  
  • बिहिबार, असोज १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    न्युयोर्क—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विट गर्दै फेसबुक सधैँ ट्रम्पविरोधी रहेको बताएका छन्। यो ट्विटको केही घन्टापछि फेसबुकका सिइओ मार्क जुकेरबर्गले फेसबुक पोष्ट आएको छ। सो पोष्टबाट उनले ट्रम्पलाई जवाफ दिएका छन्। उनले भनेका छन्, ‘हो, फेसबुक सधैँ ट्रम्पविरोधी रहँदै आएको छ।’

    ‘म हरेक दिन मान्छेलाई साथै लिएर हिँड्न तथा सबैका लागि साझा समुदाय तयार पार्न काम गर्दछु। हामी चाहन्छौं कि सबैलाई एउटा आवाज दिउँ र एउटा यस्तो साझा मञ्च निर्माण गरौं जहाँ सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता मिलोस्।’

    राष्ट्रपति ट्रम्पका नीतिका कारण अमेरिकी मिडिया सुरुदेखि नै आलोचनात्मक रहँदै आएका छन्। ‘फेसबुक सधैँ ट्रम्पविरोधी रहँदै आएको छ। यस्तै न्युयोर्क टाइम्सका फेक न्युज तथा वासिंगटन पोष्ट पनि सधैँ एन्टी ट्रम्प रहँदै आएका छन्। के मिलेमतो हो ?’

    उनले दोस्रो ट्विटमा भनेका छन्, ‘तर यहाँ मान्छेहरु ट्रम्प समर्थक छन्। हामीले पहिलो ९ महिनामा जति हाँसिल गरेका छौं त्यति अहिलेसम्म कुनै राष्ट्रपतिले हाँसिल गरेका थिएनन्। अर्थतन्त्रले नयाँ उचाइ पाइरहेको छ’, उनले भनेका छन्।
    फेसबुक सहसंस्थापक एवं सिइओ जुकेरबर्गले भनेका छन्, ‘म राष्ट्रपति ट्रम्पको उक्त पोष्टको जवाफ दिन चाहन्छु। हो, फेसबुक सधैँ ट्रम्पविरोधी नै रहँदै आएको छ।’

    मार्क जुकेरबर्गले भनेका छन्, ‘म हरेक दिन मान्छेलाई साथै लिएर हिँड्न तथा सबैका लागि साझा समुदाय तयार पार्न काम गर्दछु। हामी चाहन्छौं कि सबैलाई एउटा आवाज दिउँ र एउटा यस्तो साझा मञ्च निर्माण गरौं जहाँ सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता मिलोस्।’

    उनले जवाफ दिँदै भनेका छन्, ‘ट्रम्प भन्छन् फेसबुक उनीविरुद्ध छ। लचिला अमेरिकीहरु भन्छन् हामीले ट्रम्पलाई सहयोग गरिरहेका छौं। आफ्ना रुचिका सामग्री तथा आइडिया नपाएर दुवैतर्फका मान्छे दुःखी छन्।’ उनले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा फेसबुकले अहं भूमिका निर्वाह गरेको भनेर मान्छेहरुले चर्चा गरेजस्तो फेसबुकको भूमिका नभएको उनले बताए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.