×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आयो प्रदेश २ को सबै नजिता, कसले कहाँ जिते ?

  •  
  • बिहिबार, असोज १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : २ नम्बर प्रदेशमा यहि असोज २ मा सम्पन्न भएको स्थानीय तह तेस्रो चरण निर्वाचनको सबै नजिता सार्वजनिक भइसकेको छ । ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ तहमा निर्वाचन भएको थियो । बुधबार दिउँसो वीरगन्ज महानगरको र साँझ सप्तरी राजविराज नरपालिकाको मतपरिणाम घोषणा भएसँगै प्रदेश २ का सबै तहले स्थानीय जनप्रतिनिधि पाएका छन् ।

    प्रदेश २ का सबै तहको नितजा सार्वजनिक भइसक्दा नेपाली कांग्रेस ४० स्थानीय तहमा जित हात पार्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेश २ को एकमात्र महानगरसहित २६ तह जिदै संघीय समाजवादी फोरम २ नं प्रदेशको दोस्रो शक्ति बन्न सफल भएको छ । राजपाले २५ तहमा जित हात पारी तेस्रो दल बनेको छ ।, २१ तह जितेको नेकपा माओवादी केन्द्र चौथो र अन्य प्रदेशमा पहिलो पार्टी बनेको नेकपा एमाले भने १८ स्यानीय तह जित्दै २ नं प्रदेशमा पाचौं दल बनेको छ । लोकतान्त्रिक फोरम ३, जनता दल १, नेपाली स‌ंघीय समाजवादी पार्टी १ र नयाँशक्तिले एक तहको प्रमुख पदमा जित हात पारेका छन् ।

    कस्ले कहाँ जिते ?

    कांग्रेसले जितेका स्थानीय तह

    १. औरही गाउँपालिका, धनुषा
    २. जनकनन्दिनी गाउँपालिका, धनुषा
    ३. नवराजपुर गाउँपालिका, सिराहा
    ४. बिष्णुपुर गाउँपालिका, सप्तरी
    ५. धनकौला गाउँपालिका सर्लाही
    ६. करैयामाइ गाउँपालिका, बारा
    ७. परोहा नगरपालिका, रौतहट
    ८. बेल्ही चपेना गाउँपालिका, सप्तरी
    ९. रामनगर गाउँपालिका, सर्लाही
    १० धनौजी गाउँपालिका, धनुषा
    ११. हरिपूर्वा नगरपालिका, सर्लाही
    १२. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
    १३. बलवा नगरपालिका, महोत्तरी
    १४. निजगढ नगरपालिका, बारा
    १५. कल्याणपुर नगरपालिका, सिराहा
    १६. लोहारपट्टी नगरपालिका, महोत्तरी
    १७. चन्द्रपुर नगरपालिका, रौतहट
    १८. फतुवा विजयपुर, रौतहट
    १९. गढीमार्इ नगरपालिका, रौतहट
    २०. बसबरिया गाउँपालिका, सर्लाही
    २१. पर्सागढी नगरपालिका, पर्सा
    २२ औरही नगरपालिका, महोत्तरी
    २३ अग्नीसाइर कृष्णासवरण गाउँपालिका सप्तरी
    २४.धनुषाधाम नगरपालिका, धनुषा
    २५.राजदेवी नगरपालिका, रौतहट
    २६. सिम्रौनगढ नगरपालिका, बारा
    २७.राजपुर नगरपालिका, रौतहट
    २८. दुर्गाभगवती गाउपालिका, रौतहट
    २९.बृन्दाबन नगरपालिका, रौतहट
    ३०. कमला नगरपालिका, धनुषा
    ३१. नगराइन नगरपालिका, धनुषा
    ३२, सुरुङ्गा नगरपालिका, सप्तरी
    ३३. धोवीनी गाउँपालिका, पर्सा
    ३४. मलंगवा नगरपालिका, सर्लाही
    ३५. शम्भुनाथ नगरपालिका, सप्तरी
    ३६. बहुदरामार्इ नगरपालिका, पर्सा
    ३७. महागढीमार्इ नगरपालिका, बारा
    ३८. सबैला नगरपालिका धनुषा
    ३९. बारागढी गाउँपालिका, वारा
    ४०. कलैया उपमहानगरपालिका, वारा

    संघीय फोरमले जितेका स्थानीय तह

    १. विष्णुपुर गाउँपालिका, सिराहा
    २. भगवानपुर गाउँपालिका, सिराह
    ३. पर्सा गाउँपालिका, सर्लाही
    ४. पचरौता नगरपालिका, बारा
    ५. तिरहुत गाउँपालिका, सप्तरी
    ६. सोनमा गाउँपालिका महोत्तरी
    ७. गणेशमान चारनाथ नगरपालिका, धनुषा
    ८. देबाही गोनाही नगरपालिका, रौतहट
    ९. बिन्दबासिनी गाउँपालिका, पर्सा
    १०.लक्ष्मिनियाँ गाउँपालिका, धनुषा
    ११.फेटा गाउँपालिका, बारा
    १२.बोधीमाइ नगरपालिका, रौतहट
    १३.माधवनारायण नगरपालिका, रौतहट
    १४.बरियारपट्टी गाउँपालिका, सिराहा
    १५. लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
    १६.बलान बिहुल गाउँपालिका सप्तरी
    १७.महदेवा गाउँपालिका सप्तरी
    १८ बोदे बर्साइन नगरपालिका सप्तरी
    १९, पकाहा मैनपुर गाउँपालिका पर्सा
    २०. सुवर्ण गाउँपालिका, बारा
    २१. सखुवा प्रसौनी, गाउँपालिका, पर्सा
    २२. खडक नगरपालिका, सप्तरी
    २३. सिराहा नगरपालिका, सिराहा
    24. आदर्श कोटवा गाउँपालिका, रौतहट
    २५. गरुडा नगरपालिका रौतहट
    २६. वीरगन्ज महानगरपनलिका, पर्सा

    राजपाले जितेका स्थानीय तह

    १.हंशपुर नगरपालिका, धनुषा
    २.कौडेना गाउँपालिका, सर्लाही
    ३.देवताल गाउपालिका, बारा
    ४.डाकनेश्वरी नगरपालिका, सप्तरी
    ५ महोत्तरी गाउँपालिका, महोत्तरी
    ६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही
    ७.रुपनी गाउँपालिका, सप्तरी
    ८. मटिहानी नगरपालिका, महोत्तरी
    ९. परवानीपुर गाउँपालिका, बारा
    १०.एकडारा गाउँपालिका, महोत्तरी
    ११.गौर नगरपालिका, रौतहट
    १२. भङहा नगरपालिका, महोत्तरी
    १३.बलरा नगरपालिका, सर्लाही
    १४.गुजरा नगरपालिका, रौतहट
    १५.चन्द्रनगर गाउँपालिका सर्लाही
    १६.गोडैता नगरपालिका सर्लाही
    १७.जलेश्वर नगरपालिका महोत्तरी
    १८.प्रसौनी गाउपालिका, बारा
    १९.हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
    २०.पिपरा गाउँपालिका महोत्तरी
    २१.मनरासिस्वा नगरपालिका महोत्तरी
    २२. तिलाठी कोर्इलाडी गाउँपालिका महोत्तरी
    २३. जनकपुर उपमहानगरपालिका, धनुषा
    २४. कविलाशी नगरपालिका सर्लाही
    २५. राजविराज नगरपालिका, सप्तरी

    माओवादीले जितेको स्थानीय तह

    १. कर्जन्हा नगरपालिका, सिराहा
    २.अर्नामा गाउँपालिका, सिराहा
    ३ ठोरी गाउँपालिका, पर्सा
    ४.मोलापुर नगरपालिका, रौतहट
    ५. औरही गाउँपालिका, सिराहा
    ६. गौशाला नगरपालिका, महोत्तरी
    ७. मिर्चैया नगरपालिका, सिराहा
    ८. सम्सी गाउँपालिका, महोत्तरी
    ९. यमुनामाई गाउँपालिका, रौतहट
    १०. छिपहरमाई गाउँपालिका, पर्सा
    ११. रामगोपालपुर नगरपालिका, महोत्तरी
    १२. धनगढीमाई नगरपालिका, सिराहा
    १३. सहीद नगरपालिका, धनुषा
    १४. बागमती नगरपालिका, सर्लाही
    १५.चक्रघट्टा गाउँपालिका, सर्लाही
    १६. विदेह नगरपालिका, धनुषा
    १७. बर्दिवास नगरपालिका, महोत्तरी
    १८.गोलबजार नगरपालिका, सिराहा
    १९.जगरनाथपुर गाउँपालिका, पर्सा
    २०. बरहथवा नगरपालिकास, सर्लाही
    २१. कटहरावा नगरपालिका, रौतहट

    एमालेले जितेका स्थानीय तह

    १. सप्तकोशी नगरपालिका, सप्तरी
    २. बटेश्वर गाउँपालिका, धनुषा
    ३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
    ४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा
    ५. नरहा गाउँपालिका, सिराहा
    ६. सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा
    ७. सुखीपुर नगरपालिका, सिराहा
    ८. मिथिला विहारी नगरपालिका, धनुषा
    ९. लाहन नगरपालिका, सिराहा
    १०. लालबन्दी नगरपालिका, सर्लाही
    ११.मिथिला नगरपालिका, धनुषा
    १२. हरिवन नगरपालिका सर्लाही
    १३. जिराभवानी गाउँपालिका, पर्सा
    १४. इश्वरपुर नगरपालिका सर्लाही
    १५. हरिपुर नगरपालिका सर्लाही
    १६. जितपुर सिमरा उपमहानगरपालिका
    १७. कञ्चनरुप नगरपालिका, सप्तरी
    १८ कोल्हवी नगरपालिका बारा

     लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
    १. इशनाथ नगरपालिका, रौतहट
    २. बिष्णु गाउँपालिका, सर्लाही
    ३. विश्रामपुर गाउँपालिका, बारा

    नेपाली स‌ंघीय समाजवादी पार्टी
    १. पोखरीया नगरपालिका, पर्सा

    नयाँ शक्ति नेपाल
    १ छिन्नमस्ता गाउँपालिका, सप्तरी
    नेपाली जनता दल
    १. कालिकामार्इ गाउँपालिका, पर्सा

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.