काठमाडौँ, भदौ ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा आफूलाई जिताउन सबैसँग आग्रह गर्नुभयो ।
एनआरएनको अध्यक्षमा भट्टको उम्मेदवारी
एनआरएनको अध्यक्षमा भट्टको उम्मेदवारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















