साउन ३० गते । भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।
‘कर्म गर, फलको आशा नगर’ भन्ने भगवान् श्रीकृष्णको आदर्शमय वाक्य सधैंका लागि र सबैका लागि यसै दिन संस्मरण गरेर भगवान् श्रीकृष्णप्रति भक्तिभाव प्रकट गर्ने गरिन्छ ।
आज कृष्णाष्टमी
आज कृष्णाष्टमी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


