×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ज्यामी काम गरेर जीविकोपार्जन गर्दै भूकम्पपीडित

  •  
  • आइतबार, साउन २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २९ साउन, मनाङ । भूकम्पले घरबारविहीन भएका गोर्खा केरौँजाका भूकम्पपीडित मनाङमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका छन्

    भूकम्पले घरबार र आफन्त गुमाएपछि कुम्लो काम्लो बोकेर मनाङ पसेका गोर्खाली दिनको ६०० देखि ७०० पारिश्रमिकमा ज्यामी काम गर्ने गरेका छन् । उनीहरु मनाङको भ्रका, पिसाङ, ङावोल, घ्यरु खंसार र माथिल्लो मनाङमा अस्थायी बसोबास गरी ज्यामी काम गर्दै आएका छन् ।

    उनले भूकम्पले सासू–ससुरा बितेपछि घरमा कोही पनि नभएपछि आफूहरु मनाङ पसेको बताइन् ।दिनभर काम गर्यो, बिहान बेलुका खानमै ठिक्क हुने र बालबच्चा पढाउनु पर्ने खर्च जोहो गर्न ज्यामी काम गरेको उनीहरु बताउँछन् । भूकम्पले घर भत्काएपनि अहिलेसम्म कुनै पनि राहत नपाएको बताउँछन् गोर्खा केराैंजाकी पीडित महिला, माया गुरुङ ।

    यस्तै कथा बोकेका रसुवाका जगदीश पाख्रिन विदेशमा काम गरेर घर फर्किएका र घर सबै भूकम्पले लगेपछि मनाङ आएको बताउँछन् । विदेशी भूमिमा दुःखले गरेको कमाइले साहुको ऋण तिर्न नपुगेको भन्दै आफ्नो गुनासो सुनाउँछन् ।

    यसरी आफ्ना बालबच्चा बोकेर मनाङ पसेका पीडितहरु कहिले ज्यामी काम गर्छन् त कहिले मनाङ्गेहरुको खेतबारी, गोठ र घरमा काम गरेर जीवन धानिरहेका छन् ।

    यस्तै, रसुवा, मनाङमा ठेक्कपट्टा गर्दै आएका ठेकेदार अर्जुन पाख्रीनको पनि पीडा उस्तै छ । भूकम्पले घरवारविहीन बनायो, आजसम्म सरकारले राहत दिएको छैन, जीवन धान्नै पर्यो, बालबच्चा पढाउनलाई पनि मजदुरी गरेको उनी बताउँछन् ।

    अझै पनि भूकम्पपीडितहरु पीडामा छटपटाइरहेका छन् । सरकार मौन छ । पीडितले कहिलेसम्म राहत पाउँछन् ? किन देख्दैन सरकारले जनताको पीडा ?  उनीहरुको प्रश्न छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.