×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

औषधि जलाउनु पनि अपराध हो, दोषीलाई कारबाही हुन्छः सभापति ठाकुर

  •  
  • शनिबार, साउन ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एस.के. शान

    ७ साउन, सप्तरी । म्याद बाँकी रहेका लाखौं मूल्यका औषधि जलाएएको घटनाप्रति संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिले चासो व्यक्त गरेको छ ।

    शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले लाखौं मूल्य बराबरका औषधि जलाएका थिए छ । एक्सपायर भन्दै जलाईको औषधिको थुप्रोमा रुघाखोकी, ज्वरो, झाडापखालाका औषधि, स्लाइन पानी, बिभिन्न किसिमका ट्याब्लेट, जीवन जलसहित म्याद बाँकी रहेका औषधि समेत भेटिएको छ ।‘औषधि बितरण गर्ने स्वास्थ्य संस्थाले नै म्याद बाँकी रहेकै औषधि जलाइएको समाचार हेरेपछि साह्रै दुःख लागेको छ’ समितिकी सभापति रञ्जु ठाकुरले भनिन्, ‘के कारणले जलाइएको हो ? त्यसको जवाफ सम्बन्धित निकायले दिनु जरुरी छ ।’

    औषधि जल्नुमा कार्यालयका प्रमुख नागेन्द्र चौधरीले तल्लो तहका कर्मचारी र स्टोर किपरको दोष देखाएका छन् । अन्य कर्मचारीले भने प्रमुखको दोषी देखाइरहेको अवस्थामा समितिकी सभापति ठाकुरले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘सर्वसाधारणलाई बितरण गर्न पठाएको औषधि जलाइएको कार्यको छानबिन हुन्छ ।’

    यसबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग कुरा गरिरहेको भदै उनले भनिन्, ‘म पनि सप्तरीकै हुँ । एक त जहिल्यै पनि जिल्लामा औषधिको कमी हुन्छ । त्यसमा भएको औषधि समेत जलाइनु कुनै खेल हुन सक्छ ।

    उनले अघि भनिन्, ‘जिल्लाका सर्वसाधारणका लागि गएको औषधि जलाउनु अपराध पनि हो ।’

    उनले आफू यसअघि नै सप्तरीको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिती सम्बन्धमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग कुरा गरेर अनुगमन खटाउने तयारी गरिरहेको अवस्थामा औषधि जलाउने कार्य बाहिर आउनुले अचम्ममा पारेको बताइन् । उनले भनिन्, “अब औषधि जलाउने कार्यको पनि छानबिन हुन्छ । र, दोषीलाई कारबाही हुन्छ ।’

    onlinekhabar.

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.