×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारतीय थिंक ट्यांकको निष्कर्षः नेपालको आन्तरिक राजनीतिमा चीनको प्रभाव

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ६ साउन, काठमाडौं । भारतको थिंक ट्यांक समूहले नेपालको आन्तरिक राजनीतिमा समेत चीनको प्रभाव देखिएको निष्कर्ष निकालेको छ । साथै उसले सीमा क्षेत्रका जनतासँग सम्वन्ध थप सुधार गर्न र नेपालमा भारतीय सहयोगमा निर्माणाधिन परियोजनाहरु समयमै सम्पन्न गर्न भारत सरकारलाई सुझाव समेत दिएको छ ।

    भारत सरकारको थिंक ट्यांक मानिने ‘द अब्जर्भर रिसर्ज फाउण्डेसन’ले हालै मात्र ‘हिमालयन देशहरुसँग भारतको कनेक्टिभिटीः सम्भावना र चुनौतीहरु’ विषयक रिपोर्ट बनाएको छ ।

    दोस्रो, चीनले नेपालमा समय, शक्ति, स्रोत र साधनको प्रयोग गरेर नेपालको नीति निर्माता मात्र नभएर उद्योगी, कर्मचारी र आम जनतामा पनि राम्रो छवी बनाउने प्रयास गरेको छ,’ उसले भनेको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ ।रिपोर्टमा नेपालको व्यापार, सुरक्षाका साथै आन्तरिक राजनीतिमा चीन हावी हुँदै गएको निष्कर्ष निकालिएको छ । ‘विगतका केही वर्षहरुमा नेपाल र चीनको सम्वन्ध अझै बढी रणनीतिक बन्दै गएको छ,’ रिपोर्टमा भनिएको छ, ‘पहिलो, दुई देशले धेरै द्विपक्षीय सम्झौताहरु गरेका छन् । नेपाल वान बेल्ट वान रोडमा हस्ताक्षर गर्न तयार भएको छ ।’

    सीमामा संयुक्त गस्ती बढाउन सुझाव

    भुटानले भने चीनलाई भन्दा भारतलाई आफ्नो मुख्य सझेदार मानेको थिंक ट्यांकको रिपोर्टमा उल्लेख छ । तर, भुटानले बीबीआईएनबाट हात झिक्नु भारतकालागि चिन्ताको विषय भएको उसले बताएको छ ।

    द अब्जर्भर रिसर्ज फाउण्डेसनले आफ्नो रिपोर्टमा दुई देशको सम्वन्धमा सीमा व्यवस्थापनले पनि ठूलो महत्व राख्ने भन्दै नेपाल-भारत सीमामा संयुक्त गस्ती बढाउन, सीमा क्षेत्रमा रहेका स्रोत साधनको स्तरोन्नती गर्न सुझाव दिएको छ ।

    उदाहरणका लागि सीमा क्षेत्रमा बैंकिङ सेवा सुविधा उपलब्ध भए अनौपचारिक रुपमा हुने ब्यापारको आकार घटाउन सकिने उसले बताएको छ । साथै सीमा क्षेत्रमा बस्ने मानिसहरुलाई दुबै देशको कानुनी व्यवस्थाबारे जानकारी दिनु पर्ने उसको सुझाव छ ।

    थिंक ट्यांकको रिपोर्टमा नेपालमा भारतीय सहयोगमा निर्मार्णधिन परियोजनाहरु समयमै सम्पन्न गर्न भारत सरकारलाई सुझाव समेत दिएको छ । साथै रेल र रोड कनेक्टिभिटीका साथै आकस्मिक सूचना आदान प्रदानमा पनि जोड दिइएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.