×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित

  •  
  • बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत हुनु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ।

    विहीबार सम्‍पन्‍न मतगणनामा राष्ट्रपतिका उम्‍मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्‍याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो। निर्वाचित राष्ट्रपति कोविन्दलाई ५ सय २२ सांसदले भोट गरेर समर्थन गरेका थिए भने मीरालाई २ सय २५ सांसदले समर्थन गरेर भोट दिएका थिए। समग्रमा रामनाथले ६६ प्रतिशत भोट पाउनुभयो भने मीराले ३४ प्रतिशत मात्रै भोट पाउनुभयो।

    मतदानमा २१ सांसदको मत रद्द भउको थियो भने गोवा र गुजरातमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनको पक्षमा क्रस भोटिङ भएको थियो। जीतसँगै विन्दले २५ तारिकमा नयाँ राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ।

    राष्ट्रपतिमा निर्वाचित भएसँगै रामनाथ कोकविन्दलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ।

    को हुन रामनाथ कोविन्द ?
    रामनाथ कोविन्दको जन्म १ अक्टोबर सन् १९४५मा एक दलित परिवारमा भएको थियो। त्‍यो समयमा भारत अंग्रेजको अधीनमा थियो। त्यति बेला दलित हुनु नै अपराधी सरह हुनु थियो। उहाँको बाल्‍यकाल चरम गरीबीबाट गुज्रिएको थियो।

    कानपुरको डेरापुर तहसील गाउँमा जिन्मिएका रामनाथले आफ्नो सुरुवाती करिअर सर्वोच्‍च न्यायालयमा वकालतबाट गर्नुभएको थियो। सन् १९७७ मा जनता पार्टीको सरकार बनेपछि उहाँ तत्कालीन प्रधानमन्त्री मोरार जी देसाईका नीजि सचिवको रुपमा काम गर्नुभएको थियो।

    यसपछि उहाँ भाजपा नेतृत्वको सम्पर्कमा आउनुभयो। कोविन्दले दिल्लीमा रहेर आएएएस(भारतीय प्रशासनिक सेवा)को परीक्षा समेत तीन पटकमा पास गर्नुभयो। तर उहाँले सेवामा राम्रोसँग काम गर्न पाउनुभएन। सन् १९७५ मा आपतकालपछि जनता पार्टीले सरकार बनाएपछि उनी वित्त मन्त्री मोरारजी देसाईको नीजी सचिव बन्‍नुभयो। यसका साथै उहाँले जनता पार्टीको सरकार भएको बेला सर्वोच्च अदालतमा जुनियर काउन्सिलरको पदमा काम गर्नुभयो।

    यसअघि पनि उहाँले आफ्‍नै गाउँमा संघर्षरत रहनुभयो। उहाँले आफ्नो अगाडि आइपर्ने सम्पूर्ण विरोधीहरुलाई पछाडि पार्नुभयो र आफ्‍नो गाउँ आफैं बनाऔ भन्‍दै गाउँबाट गरिबीलाई हटाउनुभयो। किनकी बाल्‍यकालमा गरीबीका कारण उहाँ आफैं ६ किलवमिटर पैदल हिडेर स्कुल पढ्न आउने जाने गर्नुहुन्थ्यो।

    गरिबीमा जन्‍मिनु भएका रामनाथ अध्ययन गरेर पहिलो पटक नामी वकिल बन्‍नुभयो। त्‍यसपछि विहारमा राज्‍यपाल, सन् 1994 देखि 2006को बीचमा बार राज्यसभा सदस्य, भाजपा अनुसूचित मोर्चाको राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय प्रवक्ता, र उत्तर प्रदेशको महामन्त्री समेत बन्‍नुभयो। तर राष्ट्रपति हुनुअघि उहाँले गाउँमा भएको घर गाउँलेलाई नै दान गर्नुभएको थियो।

    दु:खलाई नजिकबाट नियाल्‍नु भएका रामनाथ कोविन्दले अब भारतको राष्ट्रपति भएर भारतको इतिहास लेख्‍नुहुनेछ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.