×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पहिरोको जोखिममा रहेका बस्ती सार्न माग

  •  
  • बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शब्द/तस्बिर : हरिहरसिंह राठौर, रीगाउँ (धादिङ)

    गत मंगलबार गएको पहिरोले विस्थापित रीगाउँको वस्ती र पहिरोको सिरानमा जोखिमममा रहेको पुन्द्रुङ्ग गाउँको हवाई दृश्य । तस्वीर : हरिहरसिंह राठौर/कान्तिपुर

    श्रावण ५, २०७४- पहिरो पीडितलाई राहत र खाद्यान्न लिएर रीगाउँ गएका प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई गंगाजमुना गाउँपालिका पदाधिकारीहरुले घेरेर वस्तीनै सारी दिन आग्रह गरेका छन् ।

    गाउँपालिका प्रमुख बलबहादुर अधिकारी र उपप्रमुख एन्जिला तामाङलगायत सवै वडा प्रमुखहरुले प्रजिअलाई भेटेका थिए । गत मंगलबार गएको पहिरोले पुरेका घर र पहिरो सिरानमै रहेको ठूलो वस्ती पुन्द्रुङ्ग देखाउँदैं गाउपालिका पदाधिकारीहरुले तत्काल वस्ती नसारे हरेक वर्ष भूकम्प पीडितहरुले त्रासमै बस्नुपर्ने बताएका थिए । पहिरोले रीगाउँ उच्च माध्यमिक विद्यालयसमेत जोखिममा परेकोछ ।

    विनासकारी भूकम्पपछि विकट बस्ती रीगाउँका ररिचेत, किचेत, किन्चेतलगायत ४ विभिन्न वस्तीहरु चर्केर, पहिरोले बस्न अयोग्य भन्दै भूगर्भविद्हरुले अन्तै सार्न सिफारिस गरेका थिए । जिल्लाका बस्ती सार्ने ८ वटा वस्तीहरुमध्ये ४ वटा रीगाउँ र ४ वस्ती लापाकामा पर्छन् ।

    पहिरा झर्नथाले पछि गत मंगलबार बिहान गंगाजमुना २ पुन्द्रुङ्गका १७ घरपरिवारले वस्ती छाडे लगत्तै बुधवार बिहान ८ घर पहिरोले पुरेको थियो ।

    ‘भूगर्भविद्हरुले बस्ती सार्न सिफारिस गरे पनि सार्ने बस्तीहरुलाई कुन स्थानमा लैजाने भन्ने स्थानको  निधो नभएको र बस्ती बसाल्ने स्थानको पनि भौगर्भिक अध्ययन नभएकाले ढिलाई भएको’, सहायक प्रजिअ लिलाधर अधिकारी बताए । अधिकारीका अनुसार ‘अब निर्वाचित स्थानीय निकायले सार्नुपर्ने वस्तीहरु र कुन स्थानमा सार्दा उपयुक्त हुन्छ सोही स्थानको छनौट गरी सिफारिस गर्छ अनि सोही अनुरुप पुनर्निमाण प्राधिकरणले बस्ती सार्ने पहल गर्नेछ ।

    गत मंगलवारको पहिरोबाट पीडितहरु छिमेकीकोमा शरण लिए पनि लत्ता कपडा र दैनिक उपभोग्य खाद्यान्नको कमी भएपछि प्रजिअ आचार्यले प्रति परिवार १० हजार नगद  वितरण गरेका थिए । नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ लगायत स्थानीय तथा अन्र्तराष्ट्रिय गैससहरुको सहयोगमा संकलित एक महिनालाई पुग्ने दाल चामल, लगायतका खाद्यान्न र टेन्ट, कम्वल, खाना पकाउने भांडाकुंडा वितरण गरिएको थियो ।

     

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.