कैलासबावु श्रेष्ठ/गोरखा
साउन ४ गते । पूर्व राजा ज्ञानेन्द्र शाहको मुटुमा समस्या देखीए लगत्तै बुधबार बिहान अस्पताल भर्ना गरीएको छ । शाहलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना हो ।
नियमीत चेक जाँचका क्रममा उनलाई मुटुको धमनीमा केही अवरोध देखिएपछि भर्ना गरिएको हो।
शाहलाई पहिले एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी अस्पताले गरेको छ ।


