×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अमेरिकामा नेपाली युवती हत्यारालाई अजीवन काराबासको सजाय

  •  
  • सोमबार, असार १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मृतक रिना श्रेष्ठ

    विजय थापा

    वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या आरोपमा उनका पति हर्षदकुमार जादबलाई अजीवन काराबास सजाय हुने भएको छ। अदालतको निर्णायक समितिले रिनाको हत्यामा जादबको संलग्नता ठहर गर्दै आजीवन कारावासका लागि सिफारिशको निर्णय गरेको हो।

    भर्जिनियाको ह्यानोभर काउन्टी अदालतमा गत जुन १५ मा दुई घन्टासम्म बहस सुनेपछि निर्णायक समिति निष्कर्षमा पुगेको हो। यो सिफारिशका अधारमा अदालतले अर्को मितिमा फैसला सुनाउने निश्चित गरेको छ।

    र्जिनियाको ह्यानोभर काउन्टी अदालतमा गत जुन १५ मा दुई घन्टासम्म बहस सुनेपछि निर्णायक समिति निष्कर्षमा पुगेको हो। यो सिफारिशका अधारमा अदालतले अर्को मितिमा फैसला सुनाउने निश्चित गरेको छ।

    अदालतमा बहस हुँदा अभियुक्त जादब पनि उपस्थित गराइएका थिए। उनले अफूलाइ श्रीमतीले धोका दिएको बयानमा उल्लेख गरेका थिए। जादबका कानुन व्यवसायीले जादब निर्दोष भएको दाबी गरेका थिए।

    भारतीय मुलका जादबसँग विवाह गरेकी रिनाको २०१६ सेप्टेम्बर ५ मा हत्या भएको थियो। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो। हतियार प्रहार गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको थियो।

    भाग्न लागेका रिनाका ३३ वर्षीय पति हर्षदकुमार जादबलाई पक्राउ गरी प्रहरीले कानुनी कारवाही अघि बढाएको थियो। भारतीय मूलका जादब कम्प्युटर प्रोग्रामर हुन्।

    चार वर्षअघि भएको थियो विवाह

    रिनाको विवाह भएको ४ बर्ष भएको थियो। उनीहरुबाट सन्तान भएका थिएनन्। हत्या भएको राति ११ बजेतिर छिमेकीले महिला चिच्याएको आवाज सुनेका थिए। त्यसको भोलिपल्ट बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव प्रहरीले फेला परेको थियो।

    मृतक रिना र उनका पति हर्षदकुमार अर्कार्ड मिडो सडक को १० हजार १ सय घरमा बस्दै आएका थिए। प्रहरीले हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिँदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो। घरमा प्रहरीले खानतलासी गर्दा १० हजार नगद अमेरिकी डलर तथा राहदानी फेला परेको थियो।

    उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिँदै आएको छ। रिना प्रतिभाशाली कलाकार समेत थिइन्। चित्रकलामा रमाउने उनी बाँसुरी बजाउन पोख्त थिइन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.