कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २५ । बागलुङ नगरपालिका वडा नम्बर २ मा सोमबार बिहान भवन बनाउदै गर्दा करेन्ट लागेर २ जना मजदुरको घटना स्थलमा नै मृत्युभएको छ ।
नेपाल टेलिकम बागलुङ भबन बनाउने क्रममा दुई जना मजदुरलाई करेन्ट लागेर मृत्यु भएको बाग्लुङ्गबाट राजेशराज भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा बागलुङ जिल्ला निसी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
टेलिकमको भबन बनाउने क्रममा टेलिकमको भबन निर्माण स्थल संगै रहेको रूखमा कौवाको गुड लाई फलामको रडले फाल्ने क्रममा हाइटेन्सन लाइनमा छोए पछी करेन्ट लागेर थियो।
तस्बिर सौजन्य राजेशराज भण्डारी
करेन्ट लाग्दा दुई मजदुरको मृत्यु
करेन्ट लाग्दा दुई मजदुरको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


