×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा धमाधम स्क्रिन हाउस बन्दै

  •  
  • शनिबार, चैत १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र ११ गते । सुन्तला जातको बेर्ना उत्पादनका लागि गोरखाको बातावरण अुनुकुल भएको भन्दै सरकारी तथा निजी स्तरबाट गोरखा जिल्लामा धमाधम स्क्रिन हाउस निर्माण हुन थालेको छ ।
    गोरखा जिल्ला सुन्तला उत्पादनमा नाम कमाएको र यहाँ उत्पादीत सुन्तलाले नेपालको धेरै बजार ओगटेको भन्दै नेपाल सरकार तथा निजी स्तरबाट स्वास्थ्य सुन्तला जात बिरुवा उत्पादनका लागि जिल्लाको विभिन्न स्थानमा स्क्रिन हाउस निर्माण हुन थालेको हो ।

    Gorkha Ma Tanel House 1
    कार्यालयले दिएको जानकारी अनुसार केही समय भित्रै सञ्चालनमा आउने गरी फिनामका किसान अर्जुन प्रताप राणाले पनि स्क्रिन हाउस निर्माण गरी रहेको छ भने प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मार्फत १ र फलफुल बिकास निर्देशनालय अन्तरर्गत २ वटा जिल्लाको विभिन्न क्षेत्रमा निर्माण हुने छ ।

    Gorkha Ma Tanel House 2
    गोरखा जिल्लामा नै पहिलो पटक ताङ्गलीचोकमा निर्माण भएको स्क्रिन हाउस बाट उत्पादीत बेर्नाले राम्रो बजार पाउन थाले पछि पछिल्लो पटक गोरखा सदरमुकाम संग जोडिएको नारेश्वरको कान्तेश्वारामा समेत अर्को स्क्रिन हाउस निर्माण सम्पन्न भै सञ्चालनमा आउने तयारीमा रहेको छ ।

    Gorkha Ma Tanel House 3
    नेपाल सरकार कृषी मन्त्रालय ब्यवसायीक कृषी तथा ब्यापार आयोजना पोखराको सहयोगमा नारेश्वरको कान्तेश्वारामा बिन्ध्याबासीनी मिश्रीत फलफुल नर्सरीमा स्वास्थ्य बेर्ना उत्पादनका लागि स्क्रिन हाउस निर्माण भएको हो ।
    ब्यवसायिक कृषी तथा ब्यापार आयोजना (प्याक्ट) को १० लाख सहयोग र नर्सरी सञ्चालक निर्मलबावु श्रेष्ठको ५ लाख ५७ हजार ७ सय २ रुपैयाँ लगानीमा ५७ फिट लम्बाई, २५ फिट चौडाई र १३ फिट उचाई भएको स्क्रिन हाउस निर्माण सम्पन्न भएको हो ।

    Gorkha Ma Tanel House 4
    स्क्रिन हाउस निर्माण सम्पन्न पछि भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै जिल्ला कृषी विकास कार्यालयका वरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले नर्सरीलाई ब्यवसायिक बनाउन आफु पहिला ब्यवसायिक हुन किसानलाई आग्रह गर्दै उन्नत र स्वास्थ्य सुन्तला बाहिर जिल्लाका बितरण भन्दा पनि जिल्ला भित्रै लगाउन सुझाब दिनु भएको थियो ।

    Gorkha Ma Tanel House 5
    नारेश्वरको कान्तेश्वारामा रहेको बिन्ध्याबासीनी मिश्रीत फलफुल नर्सरीले हरेक बर्ष २० देखी २५ जिल्लामा आफुले उत्पादन गर्र्दै आएको सुन्तलाको बेर्ना बिक्री गर्दै आएको छ । स्क्रिन हाउस निर्माण संगै अब २४ स्वास्थ्य बोटबाट बार्षिक २० हजार सुन्तलाको स्वास्थ्य बेर्ना उत्पादन हुने छ । यस्तो प्रकारको बेर्ना बजारमा उच्च मुल्यमा बिक्री हुदै आएको छ ।

    Gorkha Ma Tanel House 7
    ताङ्गलीचोकमा रहेको स्क्रिन हाउस बाट उत्पादीत सुन्तलाको बेर्नाको अहिले पनि १ सय २५ रुपैयाँ प्रति गोटा बिक्री हुदै आएको छ भने स्क्रिन हाउस बाहिर उत्पादन गरीएको बेर्ना केबल ३५ रुपैयाँ प्रति गोटा बिक्री हुने गर्दछ ।

    Gorkha Ma Tanel House 8
    ०७३ साल असार ६ गते शुरु भै ०७४ साल जेष्ठ २५ गते सम्पन्न गनु पर्ने स्क्रिन हाउस समयाबधी रहदै निर्माण सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गोरखा उद्योग बाणिज्य संघका जिबन ज्योति श्रेष्ठ, राजनैतिक दलका तर्फ बाट नेपाली काँग्रेसका काजीराम अधिकारी, किसान भिम बहादुर अधिकारी र बिन्ध्याबासिनी माविका प्रअ ईश्वर बावु थापाले समेत आ–आफ्नो भनाई राख्नु भएको थियो ।

    Gorkha Ma Tanel House 6
    नर्सरी संञ्चालक श्रेष्ठले आफ्नो गाउँमा सुन्तला लगाउन चाहने जो कोहीलाई पनि निशुल्क रुपमा स्वास्थ्य सुन्तलाको बेर्ना दिने समेत सार्वजनिक सुनुवाईमा घोषणा गनु भएको थियो ।
    विश्व बैंक मार्फत नेपाल सरकारले लिएको ऋण किसानलाई ब्यवसायिक बनाउन अहिले प्याक्टले निजी तथा सामूहिक रुपमा अरर्बौ रुपैयाँ लगानि गर्दै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.