×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अनुदानको ट्याक्टर बितरण

  •  
  • बिहिबार, चैत १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १० गते । नेपाल सरकारले कृषीमा आधुनिकरण गर्ने अभियान फल स्वरुप जिल्ला कृषी बिकास कार्यालय गोरखाले यो आर्थिक बर्षको पहिलो चरणमा २१ जना कृषकलाई ट्याक्टर बितरण गरेको छ ।

    Gilla Krishi Bikash Office 3
    नेपाल सरकारको ५० प्रतिशत अनुदान तथा सम्वन्धीत कृषकले ५० प्रतिशत ब्यहोनुपर्ने गरी कृषकका बारी तथा खेतमा काम गर्ने गरी साना खालका ट्याक्टर बितरण गरीएको जिल्ला कृषी बिकास कार्यालय गोरखाले जानकारी गराएको छ ।

    Gilla Krishi Bikash Office 1
    जिल्ला कृषी समितिबाट छनौटमा परेका कृषक समूहका कृषकलाई आर्थिक बर्ष ०७३/०७४ मा कृषि प्रसार तर्फको पावर र मिनिपावर ट्याक्टर (टिलर) बितरण गरीएको हो ।

    Gilla Krishi Bikash Office 9

    यसै आर्थिक बर्षको पहिलो चरणमा छनौटमा परेका २१ जना कृषकलाई ५ हर्ष पावर देखी १५ हर्ष पावर सम्मका ट्याक्टर बितरण गरीएको हो ।

    Gilla Krishi Bikash Office 2
    जिल्लामा प्राप्त ट्याक्टर किसानलाई हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका स्थानिय बिकास अधिकारी नारायण प्रसाद आचार्यले ट्याक्टर पाउने किसानबाट आगामी दिनमा कृषक उपज बृद्वि भएको सुन्न र देख्न पाउने आशा राख्नु भएको थियो ।

    Gilla Krishi Bikash Office 8
    कृषक समूहमार्फत किसानले पाउने त्यस्ता सामाग्रीहरु कार्यालयले ५० प्रतिशत, ९० प्रतिशत र सत प्रतिशत सम्मको छुटमा किसानलाई सामाग्रीत बितरण गर्दै आएको छ ।

    Gilla Krishi Bikash Office 4
    जिल्ला कृषी बिकास कार्यालय गोरखाका बरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले ट्याक्टरमा कार्यालयको अनुदानको लोगो (स्टिकर) लगाउनु भएको थियो ।

    Gilla Krishi Bikash Office 5
    बिहीकार बितरण गरीएको २१ थान ट्याक्टर मध्ये १५ एच पिको ६ जना कृषक, १३ जनाले ७ एच पि र ३ जना कृषकले ९ एच पिको ट्याक्टर पाएका थिए ।

         Gilla Krishi Bikash Office 6

    कस कसले पाए त ट्याक्टर

    १) भैरब बहादुर बस्नेत श्री गणे कृषी स।स.लि. गो.न.पा.–४                                                     ७ एचपि
    २) मदन सिं बस्नेत भू.पु.सैनिक स.स.लि. गो.न.पा.–८                                                            १५ एचपि
    ३) पवन कुमार बस्नेत नव ज्योति अपाङ्ग कृषक समूह गो.न.पा. १४                                          ७ एचपि
    ४) निर्मला अधिकारी संचित महिला कृषक समूह गो.न.पा.–६                                                ७ एचपि
    ५) राम प्रसाद न्यौपाने उत्प्रेरणा कृषक समूह खोप्लाङ्ग– २                                                       ७ एचपि
    ६) ईश्वर कुमार श्रेष्ठ मस्र्याङ्गदी कृषक समूह देउराली–४                                                         १५ एचपि
    ७) जित बहादुर गुरुङ्ग श्री गणेश कृषी स.स.लि. लाप्राक–८                                                     ७ एचपि
    ८) उमाकान्त न्यौपाने घुन्चोकटार कृषक समूह सौरपानी–१                                                    ७ एचपि
    ९) धर्म प्रसाद देवकोटा भृकुठी बिऊ उत्पादन समूह पा.न.पा.–७                                           १५ एचपि
    १०) अर्जुन बावु थापा जलदेवी कृषक समूह हर्मी–१                                                                  ७ एचपि
    ११) अग्ने राज पाठक मस्र्याङ्गदी कृषक समूह धुवाकोट–१                                                      १५ एचपि
    १२) प्रेम कुमारी तामाङ्ग मिलीजुली कृषक समूह सिम्जुङ्ग–८                                                    ७ एचपि
    १३) पदम बहादुर बानियाँ धर्मवती कृषक समूह मसेल–१                                                         ७ एचपि
    १४) रामबावु अर्याल ऋतु कृषक समूह गो.न.पा.–३                                                                 ७ एचपि
    १५) डिल बहादुर भण्डारी दरौदी बगर सुधार तथा कृषी उत्पादन स.स.लि. गो.न.पा.–१०       ७ एचपि
    १६) सिता परियार सृजनशिल दलित कृषक समूह पा.न.पा.–२                                               १५ एचपि
    १७) रिता श्रेष्ठ मिलीजुली सामुदायिक कृषी समूह पा.न.पा.–१०                                               ९ एचपि
    १८) पदम थापा श्री भंगेरी फलफुल तथा तरकारी कषी समूह पा.न.पा.–१                                १५ एचपि
    १९) श्री प्रसाद देवकोटा नमुना कृषक समूह पा.न.पा.–११                                                        ७ एचपि
    २०) श्याम प्रसाद छतकुली जमुना एगृकल्चर प्रा.लि. फुजेल–५                                                १५ एचपि
    २१) राम कृण्ण अधिकारी गण्डकी कृषी स.स.लि. आरुआरबाङ्ग–९                                         ७ एचपि

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.