×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनास्लु विकास बैंक को विशेष साधारण सभा सम्पन्न

  •  
  • मङ्गलबार, चैत ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १ गते । गोरखा सदरमुकाममा प्रधान कार्यालय रहेको क्षेत्रियस्तरको मनास्लु विकास बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ । राष्ट्र बैंकको निति अनुसार राष्ट्रिय स्तरको बैंकमा स्थापित हुन पोखरामा रहेको ओम डेभलपमेण्ट बैंक लि.संग मर्जर गर्ने सम्वन्धमा पनि विशेष साधारण सभाले केही महत्वपूर्ण निर्णयहरु गरेको बैंकका नि. महाप्रवन्धक दुर्गा राम पुरीले जानकारी गराउनु भयो ।

    Manaslu Bank Beses Sadaran Sava 5
    ०६७ सालको मंसिर २७ गते देखी बैंकले गोरखा, तनहु र चितवन गरि तिन जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न शाखा मार्फत काम गर्दै आईरहेको छ । आफ्नो कार्यक्षेत्र भित्र राम्रो प्रभाव पार्न सफल बैंकले वर्तमान वित्तिय बजारको आवाश्यकता, नितीगत ब्यवस्था लगायतका पक्षहरुलाई आत्मसाथ गरी ओम डेभलपमेण्ट बैंक लि. सँग मर्जरमा जाने सम्वन्धमा विशेष निर्णहरु गर्नका आइतबार सदरमुकाममा विशेष बार्षिक साधारण सभा सम्पन्न गरेका हो ।

    Manaslu Bank Beses Sadaran Sava 1
    संस्थापक शेयरधनीहरु तथा साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको साधारण सभाको बैंकका अध्यक्ष श्री विजय मल्लले उद्घाटन गर्नु भएको थियो । बैंकको विशेष साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मल्लले गाभ्ने/गाभिने सम्वन्धि प्रस्तुत विशेष प्रतिवेदन, मनास्लु विकास बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने (मर्ज गर्ने) प्रयोजनका लागि डिडीए प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पारित, मर्जर सम्बन्धमा भएका सहमती पत्र, सम्झौताहरुको अनुमोदन गर्ने, मर्जर गर्ने प्रयोजनका लागि ५ वर्षको व्यावसायीक योजना तथा प्रक्षेपण पारित गर्ने, मर्जर सम्वन्धमा कुनै विशेष थप संशोधन गर्न नियमनकारी निकाय वा कार्यालयबाट कुनै निर्देशन दिएमा सो समेत मिलाई संशोधन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विशेष निर्णयहरु सभाले सर्वसम्मती रुपमा पारित गरेको छ ।

    Manaslu Bank Beses Sadaran Sava 2
    बैंकले चालु आ.व. २०७३/०७४ को पौष मसान्त सम्ममा रु २ अर्व २४ करोड ५१ लाख निक्षेप संकलन गरि रु १ अर्व ९३ करोड कर्जा लगानी गरि रु ४ करोड ८२ लाख संचालन मुनाफा कमाउन सफल भएको छ । बैंकको हाल केन्द्रिय कार्यालय समेत १० वटा शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउन्टर संचालनमा रहेका छन् भने बैंकको खराव कर्जा शुन्य रहेको छ ।

    Manaslu Bank Beses Sadaran Sava 3
    नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात यथा सम्भव संयुक्त कारोवार संचालन गर्ने योजनामा रहेका दुवै बैंकको चालु आ.व. को पौष मसान्त सम्मको तथ्यांकलाई आधार मान्दा मर्जर पश्चात वन्ने राष्टियस्तरको विकास बैंकको रु १५ अर्व २४ करोड निक्षेप, रु १३ अर्व २७ करोड कर्जा लगानी, रु ३४ करोड ८२ लाख संचालन मुनाफा, ४२ वटा शाखा कार्यालय, ६ वटा एटिएम सेन्टर, १ लाख ६० हजार ग्राहक संख्या तथा ३४० जना कर्मचारीहरु पुग्नेछ ।

      Manaslu Bank Beses Sadaran Sava 4 

    फोटो सौजन्य  दुर्गा राम पुरी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.