×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा ‘याक चिज’ बन्दै

  •  
  • शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ १४ गते । उत्तरी गोरखामा पाइने चौरीको दुधबाट चिज बनाउने तयारी पुरा भएको छ । चिज बनाउनका लागि आवश्यक पर्ने मेशिन सदरमुकामबाट हेलिकप्टर मार्फत छेकम्पार पुरयाईएको छ ।

    Yak 1

    फोटो डा.जगत बन्धु नेपाली को फेसबुक पेजबाट
    जिल्ला पशु सेवा कार्यालय र अक्सफार्मको आर्थिक सहयोगमा मेशिन गरीद गरी उत्तरी गोरखाको छेकम्पारमा उत्त मेशिन पठाइ सकिएको छ । जिल्ला पशु सेवा कार्यालय गोरखाका बरिष्ठ पशु सेवा अधिकृत डा.जगत बन्धु नेपालीले दिनु भएको जानकारी अनुसार उत्पादनका लागि १२ लाख रुपैयाँ बरावरको आर्थिक सहयोग हुने छ । चिज मेकर, जाली, क्रिम सेप्रेटर तथा छेकम्पारको छुलेमा बन्ने घर सहित उत्त रकम खर्च हुने छ ।

    heli Yak

    फोटो डा.जगत बन्धु नेपाली को फेसबुक पेजबाट
    चौरीको दुध बाट बन्ने भएता पनि बजारमा याक चिज भने चिनिने उत्त बस्तु निर्माणका लागि यस अधि नै २ जनालाई चितवनमा मेशिन सञ्चालन कसरी गर्ने भन्ने बिषयमा तालिम दिई सकिएको भएता पनि उत्पादन कसरी गर्ने भन्ने बिषयमा भने उनीहरुलाई म्याग्दी पठाउने तयारी भै रहेको छ । म्याग्दीमा पनि याक चिज तयार गरीने भएकोले त्यहाँ कसरी उत्पादन गरी रहेको छ र कसरी गर्ने भन्ने बिषयमा जानकारी र तालिमका लागि पठाउन लागिएको डा.नेपालीले जानकारी दिनु भयो ।
    छेकम्पारमा मात्रै अहिले १ हजार ४ सय देखी १ हजार ५ सय चौरी रहेको अनुमान गरीएको छ । १ वटा चौरीले सामान्य पनि डेड देखी २ लिटर सम्म दुध दिने भएकोले पहिलो चरणमा ५ देखी ६ सय सम्मको चौरीको दुध संकलन गरी दैनिक ६० केजीका दरले चिज उत्पादन गर्ने लक्ष्य राखेको छ जिल्ला पशु सेवा कार्यालयले । दुधलाई प्रोसेसीङ्ग गरेर ४८ घण्टामा नै तयार गर्न सकिने चिजको बजार भने उत्तरी गोरखाको मनास्लु क्षेत्रका साथै राजधानी र पोखरा हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।

    Chauri

    फोटो :– कैलासबावु श्रेष्ठ

    बजारमा अहिले प्रति केजी १ हजार रुपैयाँ सम्ममा बिक्री हुदै आएको छ । निकै गुणकारी मानिएको यो चिज कुल दुधको १२ प्रतिशत मात्र चिज बन्ने गर्दछ । कार्यालयले दिएको अहिले प्रविधी बिद्युत र दाउरा दुवै प्रयोग गर्न मिल्ने रहेको डा.नेपालीले जानकारी गराउनु भयो । चिजको ब्यबसायी कत्पादन भने चैत्र वा बैशाख महिना बाट मात्र हुने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.