×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामनामा मनास्लुको शाखा

  •  
  • सोमबार, माघ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ १० गते । देशकै प्रसिद्व धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल गोरखाको मनकामनामा मनास्लु बिकास बैंकले शाखा विस्तार गरेको छ । मनकामनामा रहेको यो शाखा सहित मनास्लुको अहिले सम्म १० शाखा भएको छ ।

    Manakamana Ma Manaslu Bank 4
    केन्द्रिय कार्यालय गोरखा बजारमा रहेको मनास्लु विकास बैंकले गोरखा, तनहुँ र चितवनमा शाखा विस्तार गर्न पाउने गरी राष्ट्र बैंकले ‘ख’ बर्गको स्विकृती दिएको थियो । शाखा बिस्तार पछि बैंकका अध्यक्ष बिजय मल्लले मनकामनाको समग्र बिकासमा यो बैंकले भूमिका खेल्ने भन्दै कर्मसियल बैंक भन्दा बिकास बैंकमा निक्षेपकर्ताहरुले फाइदा लिन सक्ने कुरामा जोड दिनु भएको थियो ।

    Manakamana Ma Manaslu Bank 5
    अध्यक्ष मल्लले शाखा नाफा भन्दा पनि सामाजिक उत्तर दायित्वको हिसाबले खोलिएको भन्दै साना साना उद्यमीहरुलाई समेत बैंकले समेटने कुरामा जोड दिनु भएको थियो । अध्यक्ष बिजय मल्लको जन्म थलो भएको मनकामनामा यौ बैंक खुल्दा मनकामना बासी हर्षित भएका छन ।

    Manakamana Ma Manaslu Bank 6
    शाखाले मनकामना क्षेत्र वरपरका लागि भनेर शाखा बिस्तार संगै आगामी चैत्र मसान्त सम्मका लागि ३ महिने मुद्वती खातामा १०.७५ प्रतिशत ब्याज दिने घोषणा समेत गरीएको थियो ।

    Manakamana Ma Manaslu Bank 3
    समाज सेवी ईश्वर मल्लले पानसमा बक्ति र रिबन काटेर शाखाको उदघाटन गनु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका निर्बतमान अध्यक्ष कैलासबावु श्रेष्ठ, मनकामना गाउँ बिकास समितिका सचिव नारायण प्रसाद सापकोटा र समाज सेवी राम कुमार जोशीले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

    Manakamana Ma Manaslu Bank 1

    Manakamana Ma Manaslu Bank 2
    Manakamana Ma Manaslu Bank 7

    Manakamana Ma Manaslu Bank 8

    Manakamana Ma Manaslu Bank 9

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.