×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनास्लुको छैठौ साधारण सभा सम्पन्न

  •  
  • आइतबार, पुष २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष २३ गते । गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको मनास्लु बिकास     बैंकको छैठौ साधारण सभा सम्पन्न भएको छ ।

    manaslu-agm-1
    गोरखा सदरमुकामको होटल बिसौनीमा सम्पन्न भएको साधारण सभाले आ.ब.०७२/०७३ सम्मको संचित मुनाफाबाट १८ प्रतिशत बोनस शेयर तथा ०.९५ प्रतिशत नगद लाभांश (करका लागि) शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको बैंकका नि.महाप्रन्धक दुर्गाराम पुरीले जानकारी दिनु भयो । बोनस शेयर तथा यस अघिको हकप्रद शेयर समायोजन गरे पश्चात बैंकको चुक्ता तथा जारी पुजी ३० करोड ८३ लाख २९ हजार ५ सय ६० पुगेको छ भने अधिकृत पुजी मात्रै ५५ करोड भएको छ ।

    manaslu-agm-3
    पोखराको ओंम डेभलपमेन्ट बैंक संग मर्जर भएको यो बैंकले ०७२/०७३ को यही आ.ब.को तुलनामा निक्षेप तर्फ ५८.१६ प्रतिशत बृद्वि गरी २ अर्ब १२ करोड ५६ लाख संकलन गर्न सफल भएको र कर्जा तर्फ ४४.६५ प्रतिशत बृद्वि गरी १ अर्ब ५९ करोड ४७ लाख प्रवाह गरेको जानकारी गराइको थियो । त्यसै गरी नाफा तर्फ अघिल्लो आ.ब.को तुलनामा ७७.९३ प्रतिशत बृद्वि भई ६ करोड ९४ लाख १९ हजार संञ्चालन मुनाफा कमाउन समेत सफल भएको छ । manaslu-agm-5
    गोरखा, तनहुँ र चितवन कार्य क्षेत्र रहेको यो बैंकले निकै छोटो समयमा ब्यापारी, ब्यवसायी तथा संघ संस्था तथा सर्व साधारणहरुलाई प्रभाव पार्न सफल भएको थियो । बैंकको हाल सम्म गोरखाको आरुघाट, लक्ष्मीबजार र तनहुँँको तुरतुरे, डुम्रे, दुलेगौडा र आँबुखैरेनी बजारमा शाखा बिस्तार भै सकेको छ भने चितवनको नारायणगढ बजार र पर्सा र टाँढी बजारमा शाखा विस्तार भै सकेको छ भने गोरखाकै मनकामनामा केही दिन भित्रै शाखा सञ्चालनमा आउने तयारी भै रहेको छ । manaslu-agm-2
    बैंकले आफ्ना ग्राहकका लागि सेफ डिपोजिट लकर, एबिबीएस, एटिम, एसएमएस बैकिङ्ग र अन लाइन चेक क्लियरेन्स सेवा दिदै आएको छ ।

    manaslu-agm-4

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.