×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

३५ किलो सुन तस्करीबारे छानविन गर्न समिति गठन, भन्सारका २९ कर्मचारी जिम्मेवारी मुक्त

  •  
  • शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    त्रिभुवन बिमानस्थलको भन्सारबाट छाडिएको ३५ किलो सुनसहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।२२ पुस, काठमाडौं । भन्सार बिभागले २९ जना कर्मचारीहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै विमानस्थल भन्सारबाट ३५ किलो अवैध सुन भित्रिएको घटनाबारे छानबिन थालेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख नारायण सापकोटाका अनुसार सुन भित्रिँदाको सिफ्टमा काम गरिरहेका कार्यालय सहयोगीदेखि उपसचिवसम्म कर्मचारीहरु पदमुक्त भएका हुन् ।

    उनले अनलाइनखबरसँग भने, ‘सुन भित्रिएका बेलामा भन्सारको ड्युटीमा रहेका २९ जना कर्मचारीलाई पदमुक्त गरिएको छ र आन्तरिक छानबिन सुरु गरिएको छ ।’

    पाँच सदस्यीय छानबिन समिति गठन

    भन्सार विभागले सुनलाई कसरी, कसको मिलेमतोमा छाडियो भन्ने विषयमा छानविन गर्न एक समिति नै बनाएको छ । भन्सारका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

    समितिमा विभागकै कुलराज ज्ञवाली, टंक पाण्डे, पुण्यविक्रम खड्का लगायत छन् । समितिमा अर्थ मन्त्रालयका कानुन हेर्ने एक कर्मचारीलाई पनि प्रतिनिधिको रुपमा छानबिन समितिमा राखिएको महानिर्देशक शिशिर ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने छानविनलाई पनि सहयोग गर्ने र आन्तरिक छानविन पनि सँगै अघि बढाउने उनले बताए । उनकाअनुसार कर्मचारीले सुन तस्करसँग सेटिङ गरेको पाइए विभागीय कारवाही गरिनेछ ।

    एयर अरेबियाको जहाजमार्फत् साउदी अरेबियाबाट ल्याइएको ३५ किलो सुनसहित नेपालगञ्जका गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले पक्राउ परेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.