×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखा सेवा समाजको सहयोगमा कालुलाइ ५ वर्ष पछी नेपाल ल्याइयो

  •  
  • बुधबार, असार १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    आषाढ १५ गते । बिगत लामो समय देखी परिवारको सम्र्पकमा नआएका गोरखाका कालु गुरुङ्गलाई गोरखा सेवा समाजको सक्रियतामा कतारबाट नेपाल फर्काउने काम भएको छ । 13522391_1093844520672129_1293807310_n
    गोरखा जिल्ला सौरपानी गाउँ बिकास समिति ७ बाट बैदेशीक रोजगारीका शिलसिलामा कतार पुगेका कालु गुरुङ्ग काममा लागेको ३ दिनमा नै बिरामी भएका थिए । सन २०११ मा रोजगारी गर्न पुगको उनलाइ के भएको थियो भन्ने बारे अस्पतालले लिखीत रुपमा जानकारी गराएको छ । 13522441_1093844524005462_106479796_n
    बिरामी भए लगत्तै हमाद अन्तराष्ट्रिय अस्पतालमा राखीएका उनी परिवारको सम्र्पकमा आउन नसके पछि गोरखा सेवा समाज कतारले नेपालमा रहेको गोरखा सेवा समाज नेपाल संग समन्वय गरी परिवार जन पत्ता लगाउने देखी गुरुङ्गलाई कतार बाट नेपाल सम्म ल्याउने काममा सक्रिय भै सहयोग गरेको थियो । 13480237_1093841050672476_1494963381_n
    गुरुङ्गलाई हमाद अस्पतालका चिकीत्सक टोलीले नेपालमा ल्याएर नेपालको ललितपुरमा रहेको ग्लोबल अस्पतालमा भर्ना गराएर राखीदिएको छ । 13530805_1093841037339144_73176250_n
    कतारको कानून अनुसार नेपाली बिरामीहरुलाई नेपालमा रहेको कुनै पनि अस्पतालले उपचारको जिम्मा लिन्छु नभन्दा सम्म त्यहाँ रहेको बिरामीलाइ नेपाल पठाउन मिल्दैन । 13530506_1093841074005807_954233879_n
    गुरुङ्ग नेपालमा उपचार गराउन हमाद अस्पतालले ५ लाख ७० हजार रुपैयाँ सहयो गर्ने समाजका कतार अध्यक्ष शुर्दशन भट्टले टेलिफोन मार्फत जानकारी दिनु भयो । 13515399_1093841004005814_172667651_n
    नेपाल बाट श्रम स्विकृती लिएर ०६८ साल श्राबण २ गते गोरखाका इमान घले मार्फत कतार पुगेका थिए । गुरुङ्गको घाँटी भन्दा तलको कुनै पनि अंग चल्दैन । यसै बिच परिवारले कालुको उपचारको लागी सहयोगको याचना गरेको छ ।13565562_1096211640435417_171522362_n

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.