×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

प्रधानमन्त्रीले भने, नाकाबन्दी अब खुल्छ

  •  
  • मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चुडामणी भट्टराई

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत मधेस आन्दोलन सम्बोधन भइसकेकोले नाकाबन्दी अब खुल्ने बताएका छन्।
    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै भने, ‘अब नाकाबन्दी खुल्छ। नखोल्नुपर्ने कारण केही छैन। एक दुई दिनमै तपाईहरुले थाहा पाउनुहुनेछ।’
    पहिले पनि पटकपटक नाकाबन्दी खुल्छ भने पनि अवरोध हटेन, यसपटक पनि के आधारमा पत्याउने भन्ने प्रश्‍नमा ओलीले भने, मित्रको मित्रता र दलहरुको जिम्मेवारीपनमा विश्‍वास गरेर त्यही आधारमा भनेकी हुँ तर विश्‍वास गरेजस्तो भएन। तर यसपटक त्यस्तो नहुनेमा म विश्‍वस्त छु।’
    ओलीले मधेसी मोर्चाले राखेका अधिकांश मागहरु पुरा भइसकेकोले अब आन्दोलन गरिरहन आवश्यक नरहेको बताउँदै भने, ‘अब उहाँहरुले नाकामै बसेर आन्दोलन गर्नुहुन्छजस्तो लाग्दैछ। नाका धर्ना अब हुँदैन, नाकाबन्दी खुल्छ।’
    ओलीले मधेसी दलहरुसँग सल्लाह गरेर नै संविधान संशोधन गरेको स्पष्ट पार्दै भने, ‘संविधान संशोधन भइसकेको छ। अब फेरि मुद्दा जोगाउन वा राजनीति गर्नका लागि मुलुकलाई दु:ख दिनु हुँदैन। केही विषय बाँकी भए छलफल गर्न सकिन्छ।’ उनले भने, ‘मधेसवादी दलहरुको पनि जिम्मेवारी हो। यसमा उहाँहरु पनि गम्भीर र सकारात्मक हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’
    ओलीले नेपाल भूपरिवेष्ठित मुलुक भए पनि भारतवेष्ठित हुन नसक्ने बताउँदै भने, हामी भूपरिवेष्ठित हौं तर भारतवेष्ठित होइनौं र हुन सक्दैनौं। त्यसैले अब फेरि यस्तो समस्या र सकस आगामी दिनमा भोग्नु नपरोस् भनेर भूपरिवेष्ठित मुलुकको हक र अधिकारको खोजी हुन्छ, त्यसमा पनि हामी लाग्छौं।
    ओलीले संविधान संशोधनपछि अब विस्तारै मुलुक सहज अवस्थामा फर्किने विश्वास व्यक्त गरे। उनले भने, अहिलेसम्म देखिएको असहज अवस्था छिटै सहज हुँदै जान्छ।’
    ओलीले बाँकी विषय मोर्चासँग वार्ता गरेर निश्कर्षमा पुग्न सकिने बताए। उनले मुलुकको अवस्था सामान्य भएपछि मात्रै आफू भारत जाने उनले बताए। नाकाबन्दी नखुले भारत जानुहुन्न भन्ने प्रश्‍नमा ओलीले भने, एक दुई दिनमा खुल्छ।अवस्था सामान्य नभइकन जाने कुरा आउँदैन।’
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.