×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

रंगेली घटनाबारे संसदमा चर्काचर्की

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    रंगेली घटनाबारे संसदमा चर्काचर्की

    काठमाडाैं-शुक्रबारको ब्यवस्थापिका संसद बैठकमा मोरङको रंगेलीमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको घटनाबारे चर्काचर्की चल्यो। मधेसी मोर्चासम्बद्ध दलका सांसद र नेकपा एमालेका सांसदले एकअर्कालाई घटनामा जिम्मेवार ठहर गर्दै अाफ्नो दोष नरहेको अडान राखे।
    आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध सदभावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले रंगेली घटनाको भ्रत्सना गरेका छन्।
    ब्यवस्थापिका संसदको बैठकमा बोल्दै सांसद कर्णले बिहीबार मोरङको रंगेलीमा भएको गोली काण्डको भ्रत्सना गरेका हुन । रंगेलीको घटनामा शिव माझी, द्रौपदी चौधरी र महादेव ऋषिदेवको प्रहरी गोली लागि निधन भएको थियो ।

    ‘जब जब निर्णायक बार्ता भनिन्छ, तव तव राज्यले आतंक मच्चाउने काम गरेको छ, यसले भइरहेको बार्तावाट बाहिरिन मोर्चाले बाध्य बनाउने कामसमेत गरेको महशुश भएको छ’ कर्णले भने । लगत्तै, कर्णले मोर्चा आवद्ध ४ दलसहित थरुहट तराई पार्टीले संसद बहिस्कारको घोषणा गरेका थिए ।

    यता, रंगेलीमा शान्तिपुर्ण आन्दोलन गर्न मधेसी मोर्चाले नदिएको भन्दै संसदको शुन्य समयमा सांसदहरुले आपत्ति जनाएका छन् ।

    सांसद चुणामणी जंगलीले शान्तिपूर्ण आमसभा गर्न मधेसी मोर्चाले नदिएको भन्दै आपत्ति जनाए । ‘आफ्ना कुरा शान्तिपूर्ण तरिकाले आयोजना गरिरहेको बेला भाला खुकुरी लिएर कार्यक्रम बिथोल्न आए, के शान्तिपूर्ण आन्दोलन गर्न जनताले पाउँदैनन् ?’ उनले प्रश्न गरे।

    ‘शान्तिपूर्ण आन्दोलन बिथोल्ने कार्य रंगेलीमा भएको छ, संविधान प्रचार गर्न पनि नदिने र अरुको बिचार राख्नै नदिने यस्तो कार्य भ्रत्सना योग्य छ’ सांसद जयन्ती राईले भनिन् ।

    बिशेष समयमा बोल्दै सांसद महेन्द्रराय यादवले सामान्य प्रदर्शनमा गोली चलाउने कार्य गलत भएको बताए। ‘पानीको फोहोरा हान्ने, लाठी चार्ज गर्नुको सट्टा यो सरकारले सिधै गोली हान्ने काम गरेको छ’ यादवले भने ।

    सांसद यज्ञराज सुनुवारले मधेसी मोर्चाका नेतृत्वसँग कुरा गरेर कार्यक्रम स्थलसमेत परिवर्तन गर्दा पनि भाला, खुकरी लिएर आक्रामण गर्न आएको आरोप लगाए । ‘मोर्चाका साथीहरुसँग सल्लाह गरेरै कार्यक्रमस्थलसमेत सारिएको थियो तर अचानक भाला, खुकरी, गोली प्रहार गर्ने काम मोर्चावाट भयो, त्यसले स्थीति बिगारेको हो ।’ आन्दोलनको नाऊमा मोर्चाले आतंक मच्चयाउने काम गरेर शान्तिपूर्ण आन्दोलन गर्न नदिएको उनको आरोप छ ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.