×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

३ जनाको ज्यान गएपछि रंगेलीमा तनाव, कलैयामा प्रदर्शन

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – अवधेशकुमार झा, मोरङ

    माघ ८, २०७२- हिजो मोरङको रंगेली र डायनियामा प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले रंगेली ३ चोपडा टोलस्थित सशस्त्र प्रहरीको निर्माणधिन भवनमा क्षति पुर्‍याएका छन् ।

    इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालका अनुसार मोर्चाका कार्यकर्ताले गएराति सशस्त्र प्रहरीको वोर्डर आउट पोष्टको निर्माणधिन एक भवनका दुई कोठाको सिसा फुटाएका छन् भने केही कोठाको ढोकामा क्षति पर्‍याएका छन् ।

    यस्तै मोर्चाका कार्यकर्ताले अर्को निर्माणधिन भवनको दृुईवटा पर्खाल भत्काएका भने सय बोरा सिमेन्टमा आगो लगाएर क्षति पर्‍याएको रिजालले बताए । कार्यकर्ताले त्यहाँ गाडिएका दुईवटा ट्यूववेल समेत उखेलेर फालेका छन् ।

    आज बिहानैदेखि रंगेली–विराटनगर सडकखण्डको कटहरी बजारमा प्रदर्शन चर्किएको छ । मोर्चाका कार्यकर्ताले उक्त सडक खण्डमा यातायात चल्न दिएका छैनन् । केही बेरअघि प्रहरीले उक्त ठाउँबाट मोर्चाका कार्यकर्तालाई तितरबितर पारेको छ ।

    हिजो युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रममा मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि भएको झडपमा प्रहरीको गोली लागि रेंगेलीमा दुई र डायनियामा १ गरी ३ जनाको मृत्यु भएको थियो ।

    यसैगरी, रंगेली घटनापछि बाराको राजधानी कलैयामा पनि आन्दोलन चर्किएको छ । कलैयास्थित कान्तिपुरकर्मी लक्ष्मी साहका अनुसार शुक्रबार कलैयालगायतका ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ ।

    प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले नम्बर नखुलेका तीनवटा मोटरबाइकमा आगजनी गरेका छन् । केहीदिन सुस्ताएका मोर्चाका कार्यकर्ताहरु रंगेली घटना भएपछि उग्र बन्दा जनजीवन फेरि असहज बनेको छ ।

    मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि बजार र यातायात बन्द गराउँदै हिंडेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.