गाेरखा । आज नेपाली कांग्रेसको अनुशासन समितिको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने बताइएको छ ।




















