गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
नव गठित १५ सदस्यीय मन्त्रिपरिषद्मा गाेरखाका २ जनाले मन्त्री पद पाएका छन ।
मन्त्री मण्डलकाे दोस्रो वरियतामा डा स्वर्णिम वाग्ले छन् भने तेस्राेमा सुधन गुरुङ रहेका छन् ।
वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् ।



