×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २१ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २१ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे मनकामना दर्शन गरेर फर्कदै गरेकाे भारतीय पर्यटकहरु चढेकाे माइक्राे दुर्घटना : ७ जनाकाे घटना स्थलमा नै ज्यान गयाे, ९ जनाकाे चितवनमा उपचार जारी

  •  गोरखा समाचार
  • आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गाेरखाकाे मनकामना मन्दिर दर्शन गरेर फर्किएकाे भारतीय पर्यटकहरु चढेकाे माईक्राे दुर्घटनामा परेकाे छ । दुर्घटना हुदा ७ जनाकाे घटना स्थलमा नै ज्यान गएकाे छ भने अन्य ९ जना घाईते भएका छन् ।

    घाईते सबैकाे चितवनकाे पुरानाे मेडिकल कलेजमा उपचार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिए ।

    उनका अनुसार मनकामना दर्शन गरेर फर्कने क्रममा बा.प्र.०१–००६ ख ८४३० नम्बरको ईभी माइक्रोबस शनिबार राती करिब ८ बजेतिर शहिदर लखन गाउँपालिका-३ काे बनाैतीमा दुर्घटनामा परेकाे थियाे ।

    गाेरखा र तनहुँकाे सिमानामा आईपुग्न लागेकाे उक्त माईक्राे अत्याधिक गती वा ब्रेक फेल मध्य के भएर दुर्घटना भएकाे हाे प्रहरी अनुसन्धान जारी राखेकाे प्रउ बिकले बताए ।

    घटनामा ज्यान गुमाएका ७ जना सबैकाे मध्य राती नै गाेरखा अस्पतालकाे शव गृहमा ल्याइएकाे र उनीहरुकाे आज आइतबार पाेष्टमार्टम हुने ५ । ज्यान गुमाउनकाे नाम खुल्न नसके पनि ज्यान गुमाउने मध्य ५ जना महिला र २ जना पुरुष भएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।

    भारतकाे कर्नाटकबाट नेपाल घुम्न आएका उनीहरुकाे भैरहवा नाका हुदै नेपाल प्रवेश गरेर पाेखरा र मुस्ताङकाे मुक्तिनाथ मन्दिर दर्शन पछी शनिबार मनकामना जान भने चेरेश गरेका थिए । एउटै गाउँबाट आएका उनीहरु २४ जनाकाे समूहमा रहेका छन् ।

    शनिबार भएकाेले दर्शनार्थीकाे भिड भएकाेले २ समूहमा विभाजन भएर १० र १४ जना चढेका थिए । १० जना चढेकाे माईक्राे सकुशल आएकाे भएता पनि पछी रहेकाे उक्त माइक्राे दुर्घटनामा परेकाे थियाे ।

    उक्त माईक्राेमा चालक र सहचालक सहित १६ जना रहेका थिए । चालक र सहचालक समेत घाईते भएकाेले उनीहरुलाई पनि उपचारकाेलागि हिजै राती चितवन लगिएकाे छ ।

    चालकले भने दुर्घटना हुनु पूर्वनै हामफालेर ज्यान जाेगाएकाे र माईक्राे करिब सडकबाट २०० मिटर तल खस्दा दुर्घटना ग्रस्ता अवस्थामा रहेकाे छ ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.