×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न : क्षेत्र नम्बर १ मा कुन पार्टीले कती मत पायो त ?

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तरर्गतको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।

    सम्पन्न मतगणना अनुसार प्रत्येक्ष तर्फ जित हात हार्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक तर्फको मत भारी मात्रमा पाएको छ ।

    नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमाले भने क्रमश.दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ ।

    क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५१६ जना मतदाता रहेकोमा ६४ हजार ३८९ मत मात्र खसेको थियो । खसेको मतमा १ हजार ६७७ मत बदर हुदा ६२ हजार ७१२ मत मात्र सदर भएको थियो । सदरमतमा रास्वपाले ३० हजार बढी मत पाउदा नेपाली काग्रेसले १४ हजार र नेपाली कम्युनिष्ट पार्टीले १० हजार नेकपा एमालेल ३ हजार भन्दा अलि बढी मत पाएको छ ।

    कुन पार्टीले कती मत पायो त हेरौं :

    १) नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३,७७९
    २) नेपाली काँग्रेस १४,१६९
    ३) नेपाली कम्युनिष्ट पार्टी १०,७०१
    ४) राष्ट्रिय स्वतन्त्र पार्टी ३०,८४८
    ५) राष्ट्रिय प्रजातन्त्र पार्टी ६२२
    ६) जनता समाजबादी पार्टी २८
    ७) जनमत पार्टी १३५
    ८) नेपाल मजदुर किसान पार्टी ४१
    ९) राष्ट्रिय जनमोर्चा १४
    १०) प्रगतिशील लोकतान्त्रि पार्टी ५४१
    ११) नेपाल लोकतान्त्रिक पार्टी २५
    १२) मंगोल नेशनल अर्गनाइजेशन १४१
    १३) बहुजन शक्ति पार्टी ६
    १४) नेपाल सदभावना पार्टी ४
    १५) नेपाल जनता संरक्षण पार्टी २३५
    १६) नेपाल कम्युनिष्ट पार्टी (माले) ६९
    १७) नेपाल जनता पार्टी ८
    १८) संयुक्त नागरिक पार्टी २२९
    १९) नेपाल जनमुक्ति पार्टी १
    २०) नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) १३
    २१) राष्ट्रिय जनता पार्टी नेपाल १४
    २२) समावेशी समाजबादी पार्टी नेपाल १५
    २३) राष्ट्रिय परिवर्तन पार्टी ९६
    २४) नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी (पुष्पलाल) ४
    २५) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४
    २६) राष्ट्रिय एकता दल ५६
    २७) गतिशील लोकतान्त्रिक पार्टी २
    २८) नेपाल जनश्रमदान संस्कृति पार्टी ६
    २९) नेपालका लागि नेपाली पार्टी ११
    ३०) जनप्रिय लोकतान्त्रि पार्टी ८
    ३१) नेशनल रिपब्लिक नेपाल ५६
    ३२) जय मातृभूमि पार्टी १९
    ३३) श्रम संस्कृति पार्टी ४८६
    ३४) स्वाभिमान पार्टी ८
    ३५) नागरिक शक्ति नेपाल ८
    ३६) मितेरी पार्टी नेपाल ५
    ३७) नेपाल कम्युनिष्ट पार्टी (माओबादी) ४२
    ३८) सार्वभौम नागरिक पार्टी ४२
    ३९) राष्ट्रिय जनमुक्ति पार्टी ५
    ४०) राष्ट्रिय उर्जाशील पार्टी नेपाल १०
    ४१) नेपाली जनता दल ६
    ४२) त्रिमुल नेपाल २
    ४३) प्रजातान्त्रिक पार्टी नेपाल ६
    ४४) नेपाल मातृभूमि पार्टी १३
    ४५) नेपाल संघीय समाजबादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी ३
    ४६) राष्ट्रिय गौरब पार्टी २७
    ४७) नपाली काँग्रेस (वी.पी.) ९
    ४८) राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ८०
    ४९) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजबादी पार्टी/नागरिक उन्मुक्ति पार्टी नेपाल ४
    ५०) राष्ट्र निर्माण दल नेपाल ४
    ५१) उन्नत लोकतन्त्र पार्टी ३
    ५२) समावेशी समाजबादी पार्टी ८
    ५३) आम जनता पार्टी/जनादेश पार्टी नेपाल १७
    ५४) पिपुल फष्र्ट पार्टी ५
    ५५) सचेत नेपाली पार्टी/नागरिक सर्बोच्चता पार्टी नेपाल ६
    ५६) जन अधिकार पार्टी ६
    ५७) जनता लोकतान्त्रिक पार्टी नेपाल ७

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.