×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २४ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा २ को समानुपातिक मतगणना जारी : करिब ३५ हजार मतगणना हुदा रास्वपालाई १८ हजार बढी मत

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । गाेरखा क्षेत्र नम्बर २ काे प्रत्यक्ष तर्फकाे मतगणना सकिए लगत्तै समानुपातिक तर्फकाे मतगणना जारी रहेकाे छ । हिजाे दिउसाेदेखी सुरु भएकाे मतगणना केही अगाडी सम्म करिब ३५ हजार मतगणना सम्मन्न भएकाे निर्वाचन अधिकृत माेहन प्रसाद बेल्वासेले जानकारी दिए ।

    उनका अनुसार अजिरकाेट गाउँपालिका, पालुङटार नगरपालिका र गाेरखा नगरपालिकाकाे वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ सम्म खसेका कुल मत ३६ हजार १०१ मध्य ३४ हजार ५९७ मत मात्र सदर भएकाे छ । त्यस मध्य १ हजार ५०४ मत बदर भएकाे छ ।

    सदरमत मध्य सबैभन्दा बढी मत रास्वपाले पाएकाे छ । रास्वपाले अहिलेसम्म १८ हजार ५४० मत पाएकाे छ । दाेस्राे स्थानमा नेपाली काँग्रेसले ८ हजार ८०४ मत पाएकाे छ भने तेस्राे स्थानमा नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ८५६ मत पाएकाे छ ।

    कसले कती मत पाए हेराैं :

    • सुर्य १८३७
    • रुख ८८०४
    • तारा ५८५६
    • घण्टी १८५४०
    • हलो ५४८
    • ढल्केको छाता १९
    • लाउड स्पिकर ५८
    • मादल ३०
    • गिलास ७
    • खुलेको एकल आँखा ३६६
    • दुई हात जोडेको नमस्कार ११
    • कुखुराको भाले ९४
    • जग ६
    • पञ्जा छाप ३
    • ढोको ७०
    • हँसिया र तारा ३४
    • कलमको फुल १४
    • गितास ३०
    • घर २
    • हसिया ८
    • दायाँ हातले समातेको मसाल १०
    • भित्तै घडी ४
    • बाँसुरी ३९०
    • गैची ५
    • दाव सहितको खुकुरी ३
    • तुलसी मठ २३
    • ब्याट्री ५
    • मान्छेले काँधमा बोकेको ढुङा ३
    • गोलाकार भित्र शंक ११
    • बज्र ५
    • उडिरहेको माहुरी ४५
    • काखमा बच्चा लिएको आमा २३
    • अंजुलीमा रहेको माटो ४५२
    • बालि बोकेको महिलाको आकृती १
    • त्रिशुल ८
    • घोडा १
    • लोगो घेराभित्र दुई पात भएको गुलाफको फुल ७५
    • गाढा निलो गोलाकार भित्र रहेको २४ किलाको चक्र २८
    • हात मिलाएको ७
    • चापाकल ८
    • सिठी ४
    • ओदान २
    • रथ ३
    • बलिरहेको दियो १३
    • पाँच मुखे रुद्राक्षको दाना १६
    • करुवा ५
    • षटकोण ४१
    • जातो ५
    • गोलो घेरा भित्र पानिको बोतल ८
    • श्री भत्स समृद्वीको प्रतिक ३
    • मोबाईल ४४
    • दुई औला खुलेको तिन औला बन्द भएको हातको आकृती ४
    • जगर भएको सिंह ४
    • ढुङा १

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.