गाेरखा । गाेरखामा सबै उम्मेदवारले मतदान गरेका छन् । सबैले आ-आफ्नाे क्षेत्रमा पुगेर मतदान गरेका हुन् ।
आ-आफ्नाे क्षेत्रमा पुगेका उम्मेदवारले कार्यकताहरुलाई उत्साह पूर्वक मतदान गर्न समेत उत्साहित गरेका छन् ।
कस-कसले गरे मतदान हेराैं :
डा.बाबुराम भट्टराई
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
नेपाली कम्युष्निट पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ न्याैपाने
नेपाली काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम कुमार खत्री
गाेरखा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार सुदन गुरुङ







