×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा–१ का उम्मेदवार खत्री भन्छन्– निर्वाचनको मुखमा भ्रम सिर्जना गर्न खोजियो

  •  गोरखा समाचार
  • आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रेमकुमार खत्रीले चुनावको मुखमा आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् ।

    आफूसँग असम्बन्धित विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै खत्रीले ध्यानाकर्षण भएको जनाएका छन् । आफूविरुद्ध हुँदै नभएको विषयमा छानबिन सुरु भएको भनेर भ्रमपूर्ण प्रचार भएको बताउँदै उनले यो चुनावी ‘फन्डा’बाहेक अरु केही नभएको जिकिर गरे ।

    राजधानीको ठमेलस्थित एससीई हिमालयका सञ्चालक समेत रहेका उनीबारे नक्कली उद्धार प्रकरणमा अनुसन्धान भइरहेको भन्दै प्रचार भएको थियो । तर, यसबारे केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म खत्रीसम्बन्धी कुनै पनि अनुसन्धान नभएको जानकारी प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख छ ।

    कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनी वा कम्पनीका सञ्चालक प्रेमकुमार खत्रीसउम्बन्धी कुनै पनि अनुसन्धान हालसम्म नभएको जानकारी सम्बन्धित निकायसँग बुझ्दा प्राप्त भएको छ । सम्बन्धित निकाय स्वयं यस विषयमा अनविज्ञ रहेको जानकारी समेत पाएका छौँ ।’

    कम्पनीले खत्री डेढ वर्षभन्दा बढी समयदेखि राजनीति पेसा होइन सेवा हो भन्ने भावका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको समेत स्पष्ट पारेको छ । यस्तै कांग्रेस गोरखाले पनि भ्रमपूर्ण प्रचार भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

    यसैबीच गोरखामा डा बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने भएका छन् । उनले गोरखा १ बाटै उम्मेदवारी दिएको भएपनि निर्वाचन आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता लिएका थिए । अहिले आएर भट्टराईले सघाउने भएसँगै गोरखाको चुनावी माहोल थप तातिएको छ । गोरखा १ मा रास्वपाबाट सुदन गुरुङ, नेकपाबाट हरिराज अधिकारी, उमालेबाट रामचन्द्र लामिछानेलगायत चुनावी मैदानमा छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.