×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखामा घाइते अवस्थामा भेटिएका युवककाे ज्यान गयाे, पहिचान हुन नसक्दा शव चितवनमा राखियाे

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतिकात्मक तस्बिर

    गोरखा । गोरखा सदरमुकाममा अचेत अवस्थामा फेला परेकाे १ जना युवककाे उपचारकाे क्रममा ज्यान गएकाे छ । कुनै पनि पहिचान खुल्न नसकेका ति युवककाे चितवनमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

    ति युवकलाई प्रहरीले नगरपालिका–६ काे हटियाथोकस्थित सडक किनारामा घाइते तथा अचेत अवस्थामा फेला परेका गएकाे शनिबार साँझ पख फेला पारेका थिए ।

    साँझ ७ः १५ बजेको समयमा नियमित गस्तीमा खटिएको प्रहरीकाे टोलीले फेला पारेका उक्त व्यक्तिलाई प्रदेश अस्पताल गाेरखामा सामान्य उपचार पछी थप उपचारकाेलागि चितवन लगिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा ज्यान गएपछी मृत्त शरिरलाई शव गृहमा राखिएकाे गाेरख प्रहरीले जानकारी दिएकाे छ ।

    बाटोमा लडिरहेको अवस्थामा फेला पारेका ति युवक अन्दाजी ३५ वर्ष जतिको देखिने र उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सडक किनारामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाई करिब ५ फिट ४ इन्च, अनुहार मंगोलियन प्रकारको रहेको छ । घटनाका बेला उनले हरियो रंगको हुड भएको ज्याकेट, कालो टि–सर्ट र कालो पाइन्ट लगाएका थिए । उनी ज्यामी मजदुरी पेशा गर्ने व्यक्ति जस्तो देखिएको प्रहरीको भनाइ छ ।

    गाेरखा प्रहरीले मृतक लमजुङ जिल्लाबाट मजदुरी गर्न गोरखा आएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले उक्त हुलिया तथा सार्वजनिक गरिएको फोटोमा देखिएको व्यक्ति आ–आफ्नो वडा क्षेत्रको बासिन्दा वा आफन्त नातागोता पर्ने भएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको गाेरखा प्रहरीले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.