×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

नेपाली सेनाद्धारा गोरखाको सामुदायिक रेडियो, रेडियो मनासलुलाई सम्मानित

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लाको उत्कृष्ट सामुदायिक रेडियो, रेडियो मनास्लु १०३.९ मेगाहर्जलाई नेपाली सेनाले सम्मानीत भएकाे छ । नेपाली सेनाले आफ्नो २६३ औँ स्थापना दिवसको अवसमा आयाेजित वार्षिकोत्सवको अवसरमा देशभरमा रहेका रेडियोहरु मध्येबाट गाेरखाकाे रेडियाे मनास्लुलाई सम्मान गरेकाे हाे ।

    जिल्ला सदरमुकामकाे आहाले बजार विगत १४ बर्षदेखि स्टेशन खडा गरेर रेडियोले अविच्छन रुपमा नेपाली सैनिक कार्यक्रम प्रशारण गर्दै आएकोमा सेनाले रेडियोलाई कदरपत्रसहित सम्मान गरेको स्टेशन म्यानेजर दिपक श्रेष्ठले बताए ।

    प्रधानसेनापति महारथी असोकराज सिग्देलले शिवरात्री पर्वको अवसरमा काठमाडौंको टुडिखेडमा आइतबार आयोजित एक कार्यक्रमका बिच कदरपत्र रेडियोका व्यवस्थापक अमृत बिकलाई हस्तान्तरण गरेकाे रेडियो मनास्लुले जनाएकाे छ ।

    रेडियो मनास्लुलाई प्रदान गरिएको उक्त कदरपत्रमा लामो समयदेखि निशुल्क रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरेर राष्ट्रिय स्तरको योगदान र नेपाली सेनासँगको अविच्छन सहकार्यको कदर गरिएको उल्लेख छ ।

    रेडियो मनासलुले स्थापनाकालदेखि नै नेपाली सेनाका कार्यक्रमहरूलाई नियमित प्रसारण गर्दै नागरिक र सैनिकबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    नेपाली सेनाले देशभरका रेडियोहरु छनौट गरेर प्रदान गरिएको यो कदर पत्रले रेडियो मनास्लुको प्रभाव र पहुँच प्रसंसा गरेको छ ।

    रेडियाेले बिगत १८ वर्षभन्दा बढी समयदेखि गोरखा र आसपासका लाखौं श्रोताहरूलाई समाचार, सूचना, मनोरञ्जन र विकासका गतिविधिहरू सम्प्रेषण गर्दै आएको छ ।

    सेनाले रेडियाे मनास्लु संगै स्याङजाकाे सामुदायिक रेडियाे स्याङजा एफएम ८९.६ लाई समेत उक्त कार्यक्रममा सम्मान गरेको थियाे । सेनाले देशैभरबाट हिजाे २ वटा रेडियाेलाई मात्र सम्मान गरेकाे हाे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.