×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा भोलीदेखी एचपीभी खोप अभियान सञ्चालन

  •  गोरखा समाचार
  • सोमबार, माघ २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्व प्रभावकारी मानिएको एचपीभी खोप अभियान भोलीदेखी गोरखाको सबै पालिकामा सञ्चालन हुने भएको छ ।

    राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत भोलीदेखी गोरखा जिल्लाको स्थानिय तहमा ह्यूमन प्यापिलोमा भारइसबिरुद्व एचपीभी खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरिक्षक तथा एचपीभी खोपका फोकल पर्सन नानीबावु दानीले जानकारी दिए ।

    देशैभर आजैदेखी सुरु भएको अभियान गोरखामा भने भोलीबाट मात्र सुरु गर्न लागिएको उनले बताए । यो अभियान अन्य जिल्लाहरुमा आजदेखी फागुन १५ गतेसम्म सञ्चालनमा आउने छ भने गोरखामा भने फागुन १ गतेसम्म मात्र सञ्चालन हुने निरिक्षक दानीले बताए ।

    उनका अनुसार जिल्ला भित्र सञ्चालन हुने यो अभियानमा कक्षा ६ मा अध्ययनर सबै छात्रा तथा बिधालय बाहिर रहेका १० बर्ष उमेरका किशोरीहरुलाई खोप दिइने छ ।

    यो पटक जिल्लाको ११ वटा स्थानिय तहले पठाएको रकर्ड अनुसार १ हजार ८८५ जना किशोरीहरुले यो खोप पाउने छ । सोही अभियानमा गत बर्ष १० हजार २२३ जना किशोरीहरुलाई खोप लगाईएको पनि जनस्वास्थ्य निरिक्षक दानीले जानकारी दिए ।

    स्वास्थ्य कार्यालयकी प्रमुख सिम्रीन काफ्लेले खोप फरक फरक पालिकामा फरक फरक दिनमा सञ्चालनमा आउने पनि जानकारी दिईन ।

    उनका अनुसार एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसंग लगाउन समेत आग्रह गरिन ।

    खोप सम्वन्धी जानकारी दिन आज बिहान कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रमुख काफ्लेले पाठेघरको मुखको क्यान्सरविरुद्वको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा प्रभावकारी हुने अध्ययनलेहरुले देखाएको पनि जानकारी दिईन ।

    नेपालमा हरेक बर्ष २ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको ब्यान्सर हुने गरेको एक अध्ययनले देखाएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको ज्यान जाने गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.