×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा अस्पतालको अबरुद्व नाक, कान, घाँटी र छाला तथा मानसिक रोगको सेवा सुचारु हुने

  •  गोरखा समाचार
  • शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । प्रदेश अस्पताल गोरखामा केही महिनादेखी अबरुद्व भएको नाक, कान, घाँटी र छाला तथा मानसिक रोगको विशेषज्ञ सेवा पुनः सञ्चालनमा आउने भएको छ ।

    अस्पताल बिकास समितिको बुधबार बसेको पूर्ण बैठकले अबरुद्व भएका ति सेवाहरु तत्कालै सञ्चालनमा ल्याउने निर्णय गरेको गोरखा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड एवं अस्पताल बिकास समितिका सदस्य सचिव डा.सिदार्थ खनालले बताए ।

    ‘पहिले हामीले मासिक रुपमा सेवा दिदै आएका थियौ’ उनले भने ‘केही महिनादेखी नियमित हुन सकेको थिएन । अब फेरी सुरु गर्न लागेका हौ ।’

    अस्पतालले बिगतमा नाक, कान, घाँटीको विशेषज्ञ चिकित्सक तनहुँको दुलै गौडामा रहेको अस्पतालबाट झिकाएर सेवा दिदै थियो । केही प्राविधिक समस्याका कारण बिचमा अनिमित भएपछी नयाँ समितिले ति सबै सेवा पुनः सञ्चालनमा ल्याउन लागेको अस्पताल बिकास समितिका अध्यक्ष कृण्ण ढकालले बताए ।

    मेसु खनालका अनुसार सोही अस्पतालबाट बिशेषज्ञ ल्याउन नसकेको खण्डमा चितवन र पोखराका अस्पतालहरु संग समन्वय गरेर सेवा दिने गरी तयारी थालिएको छ । बिगतमा मासिक रुपमा सेवा दिदा ५० जनासम्मले सेवा लिने गरेको पनि मेसु खनालले जानकारी दिए ।

    अस्पतालले दैनिक रुपमा सेवा दिदै आएको मानसिक रोगको बिशेषज्ञ चिकित्सक सरुवा भए संगै बिगत ६ महिनादेखी उक्त सेवा रोकिएको छ । उक्त सेवालाई समेत तत्कालै नियमित गर्ने गरी तयारी थालिएको पनि उनले बताए ।

    त्यसका अलावा अस्पताललाई प्राप्त भएको ईन्डोस्कोपी मेशिन समेत प्रयोगमा ल्याउने गरी सेवा दिने तयारी भएको मेसु खनालले बताए ।

    ‘हामी संग ईन्डोस्कोपी सेवा दिन सबै सामान छन’ उनले भने ‘केही सेटअप बाँकी रहेकोले तत्कालै पुरा गरेर महिना दिनभित्रैबाट सेवा सञ्चालनमा ल्याउने छौ ।’

    ईन्डोस्कोपी सेवा दिन तालिम प्राप्त चिकित्सक समेत अस्पतालमा रहेकोले महिना दिन भित्रै कोठाको सेटअप पुरा गरेर सेवा सञ्चालनमा आउने उनले दावी गरे ।

    सोही समितिको बैठकले आवश्यक अन्य विशेषज्ञ चिकित्सकीय सेवाहरु दिनकोलागि दरबन्दी पुनः संरचना गरी पद पूर्ती (ओएनएम) गर्ने समेत निर्णय गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.