गाेरखा । उत्तरी गाेरखाकाे अधिकासं स्थानमा हिजाे राती देखी हिमपात भएकाे छ । सदमुकामबाट नजिकै रहेकाे सिंङला गाउँमा पनि हिउँ परेपछी गाउँ नै सुन्दर देखिएकाे छ ।
स्थानिय राज गुरुङ (गाेरर्खाली) ले लिएकाे तस्बिरले समेत गाउँ कती सुन्दर देखिएकाे छ भन्ने पुष्टी हुन्छ । हिउँले वरपरका डाडाँपाखा र खेतबारी तथा गाउँ नै सेताम्मै देखिएकाे यि तस्बिर आउनुहाेस हामी पनि एक पटक हेराैं ।
तस्बिर राज गाेरर्खाली


























