×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गाेरखा सहित केही जिल्लामा निर्वाचन प्रहरीले कम दरखास्त दिए, २ दिन म्याद थपियाे

  •  गोरखा समाचार
  • शनिबार, माघ १०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/nirwochan-police-news.wav

     

    गाेरखा । गाेरखा सहित केही जिल्लामा निर्वाचन प्रहरीको मागसङ्ख्या अनुसार आवेदन नपरेपछि भर्ना पनि कमी भएको छ । आवेदन नै कम परेको अनि अस्ति र हिजो आवेदकसँग लिइएको परीक्षामा कपिपय उत्तीर्ण नभएपछि कतै–कतै फेरि दरखास्तका लागि समय थप गरिएको छ  ।

    आज र भोलि दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रहरी उपरिक्षक भरत बहादुर बिकले बताए  । गाेरखामा आवश्यक संख्यामा निर्वाचन प्रहरी भर्ना हुन नसकेपछी सूचना नै जारीगरेर जिल्ला प्रहरी कार्यालय गाेरखा, इलाका प्रहरी कार्यालय ठाँटीपाेखरी, इलाका प्रहरी कार्यालय जाैबारी र इलाका प्रहरी कार्यालय आरुघाटमा सम्पर्क राखी प्रहरीमा आवेदन दिन भनिएकाे छ ।

    उता प्रहरी प्रधान कार्यालय नक्सासले गाेरखा सहित बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएकाे जनाएकाे छ  । आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।

    रामेछापमा ४३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ । १ हजार ३३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा २ पटक म्याद थप गर्दा जम्मा ९०० जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

    यस्तै बाग्लुङमा ३ पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन । बाग्लुङमा १ हजार २९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

    नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई यही माघ १५ देखि तालिम दिने तयारी छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    शनिबार, माघ १०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.