×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

प्रतिनिधिसभा निर्वाचन : गोरखा क्षेत्र नं १ का उमेद्वारले ३३ लाख र २ का उमेद्वारले २९ लाख खर्च गर्न पाउने

  •  गोरखा समाचार
  • बुधबार, पुष २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Nirwachan_Kharcha_Gorkha_NEWSa.wav

     

    गोरखा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा जिल्लाका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्वाचन आयोगले तोकिदिएको छ ।

    आयोगको पछिल्लो निर्वाचन खर्चसम्बन्धी मापदण्डअनुसार क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् ।

    त्यस्तैगरी, क्षेत्र नम्बर २ का उम्मेदवारका लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले निर्वाचन खर्च पारदर्शी, समान अवसरमुखी र नियमनयोग्य बनाउन कानुन र निर्देशिका मार्फत उम्मेदवार तथा दलहरूका लागि ऊपरी सीमा तोक्ने व्यवस्था गर्दै आएको छ ।

    आयोगले तोकेको यस अधिकतम खर्च सीमा भित्रै रहेर उम्मेदवारले प्रचार–प्रसार, मानव संसाधन, यातायात, सभा–सभा, प्रचार सामग्री, संस्कृतिक कार्यक्रमलगायत गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ ।

    सो सीमा ननाघ्ने, खर्चको विवरण समयमै आयोगमा पेश गर्ने र वास्तविक खर्च देखाउने दायित्व उम्मेदवार र दल दुवैको हुने व्यवस्था गरिएको छ । आयोगले पछिल्ला वर्ष खर्च मापदण्ड कडाइका साथ लागू गर्न खोजेपनि व्यवहारमा खर्च सीमा नाघ्ने, तिलमिलिएको हिसाब–किताब बुझाउने र छद्म खर्च देखिने समस्या रहेको भन्दै निगरानी संयन्त्र सुदृढ गर्ने तयारी गरिरहेको छ ।

    निर्वाचन सरोकारवालाहरूले गोरखाका दुवै क्षेत्रका लागि तोकिएको खर्च सीमा पहाडी भौगोलिक अवस्था, जनसंख्या, पहुँच र प्रचार खर्चको वास्तविकतासँग केही हदसम्म मेल खाने भए पनि कडाइका साथ कार्यान्वयन गर्न सके मात्र यसको अर्थपूर्ण प्रभाव देखिने धारणा व्यक्त गरेका छन् ।

    उनीहरूका अनुसार खर्च सीमा कागजमै सीमित नभई व्यवहारमा लागु गराउन सके निष्पक्ष प्रतिस्पर्धा, पैसाको दवाब घट्ने र आम नागरिकको विश्वास वृद्धि हुने अपेक्षा गरिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    बुधबार, पुष २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.