×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

 उत्तरी गाेरखाकाे उहियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  •  गोरखा समाचार
  • आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Uhiya_Gorkha_Health_Camp_NEWS.wav

     

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, उहियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरमा करिब २ हजार ८० जनाले सेवा लिएकाे गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे हाे ।

    शिविर धार्चे गाउँपालिका गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखा, प्रदेश अस्पताल गोरखा र प्रदेश आयुर्वेद चिकित्सालय गोरखाको संयुक्त आयोजनामा गरिएकाे हाे ।

    शिविरमा नसर्ने रोग स्क्रिनिङदेखि क्षयरोग, कुष्ठरोग, दन्त उपचार सेवा, पाठेघर, मुटु, पोषण तथा मनोपरामर्शसम्बन्धी सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका शााखाले जनाएको छ । जस अन्तरर्गत ३६१ जनाले नसर्ने रोगको ‘स्क्रिनिङ’ जाँच सेवा लिएका थिए । त्यस्तै ३४५ जनाको परीक्षण, १३८ जनाको कुष्टरोगको ‘स्क्रिनिङ’ जाँच गरिएको छ ।

    शिविरमा ३७७ जनाको छातीको एक्सरे जाँच गराएकाे थियाे । जसमध्ये ६ जनामा क्षयरोग पुष्टी भएको छ भने ११ जनामा क्षयरोगको लक्षण देखिएकाले थप परीक्षणका लागि खकारको नमुना संकलन गरिएको छ ।

    त्यस्तैगरी, शिविरमा २६१ जनाले दन्त परीक्षण गराएका थिए भने ६५ जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका थिए । तीमध्ये ४ जनामा ‘भिआइए पोजेटिभ’ पाइएको छ ।

    शिविरमा ९५ जनाले मनोसामाजिक परामर्स सेवा, १५ वर्ष मुनिका २१३ जना बालबालिकाको मुटुरोगको स्क्रिनिङ सेवा, ५ वर्ष मुनिका २२५ बालबालिकाको पोषण जाँच गरिएको छ ।

    त्यस्तै शिविरमा २ जना बालबालिकाको आंशिक खोप छुटको पहिचानसमेत भएको आयाेजक संस्थाले जानकारी दिएकाे छ । प्रदेश अस्पताल गोरखाका निमित्त प्रमुख डा.सिदार्थ खनाल नेतृत्वको चिकित्सकसहितको टोलीले स्वास्थ शिविरमा सेवा प्रदान गरेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.