×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

जेनजी आन्दोलनका क्रममा फरार गोरखाका १ जना कैदी तनहुँमा पक्राउ

  •  गोरखा समाचार
  • शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Gorkha_Ko_Kaidi_Bandi_Pakrau_NEWS.wav

     

    गाेरखा । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका १ जना कैदीरबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली निवासी २२ वर्षीय सुमन परियार रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्रवणकुमार बिकले पुष्टी गरेकाे हाे ।

    उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका थिए । उनी संगै अन्य कैदी ३ जना बन्दी समेत पक्राउ परेकाे उनले जानकारी दिए । उनीहरु बिहीबार र शुक्रबार पक्राउ परेका हुन् ।

    परियार व्यास नगरपालिका–३ स्थित स्थानबाट नकबजनी चोरी मुद्दामा संलग्न रही कैद भुक्तानका क्रममा आन्दाेलनकाे माैका छाेपेर फरार भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको विशेष टोलीले परियारलाई बिहीबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा पश्चात तनहुँ जिल्ला कारागार पठाइएको जानकारी बिकले दिए ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटहरूबाट विशेष प्रहरी परिचालन गरी आन्दोलनकै क्रममा फरार रहेका थप ३ जना कैदीरबन्दीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तथा कैद भुक्तान गरिरहेका भिमाद गाउँपालिका–६ शान्तिनगर निवासी ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नाहाला निवासी ६० वर्षीय बमबहादुर कुवर र आबुखैरेनी गाउँपालिका–६ पुर्लुङ निवासी ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय तनहुँमा बुझाइएको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका अन्य कैदीरबन्दीहरूको खोजी कार्य जारी रहेको सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.