×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

 उत्तरी गाेरखामा वन डढेलो सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Dadelo_NEWS.wav

     

    गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा वन डढेलो सम्बन्धी विशेष सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    पछिल्लो समय यस क्षेत्रमा बढ्दो वन डढेलोका घटना र त्यसले समुदाय तथा वातावरणमा पारिरहेको दुष्प्रभावलाई मध्यनजर गर्दै एमक्यापले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

    गाउँपालिका-३ काे विभिन्न स्थानमा गोठ बनाएर बस्दै आएका गोठाला समूहका प्रतिनिधिहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले बताए ।

    कार्यक्रममा वन डढेलोका कारण, जोखिम, क्षति, रोकथामका उपाय, स्थानीयको भूमिकादेखि डढेलो नियन्त्रणका व्यावहारिक सीपसम्मका विषयमा गोठालाहरुलाई अभिमुखीकरण प्रदान गरिएको उनले जानकारी दिए ।

    सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा चुमनुब्री गाउँपालिकाकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले स्थानीय स्तरमै डढेलो नियन्त्रण र रोकथामका गतिविधि सशक्त बनाउन समुदायकै अग्रसरता अपरिहार्य रहेको बताइन । स्थानीय भाषा र आफ्नै शैलीमा प्रस्तुत गरिएको कार्यक्रमले समुदायमा अझ प्रभावशाली ढंगले सन्देश पुर्याएको उनको भनाई थियो ।

    कार्यक्रममा चुमनुब्री गाउँपालिका-३ का अध्यक्ष रामकुमार गुरुङ, पाङसिङ गुम्बाका प्रमुख लामा कृष्ण लामालगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा सहभागीहरुले वन तथा प्राकृतिक स्रोत–साधन संरक्षणमा स्थानीय समुदायको नेतृत्व र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

    सहभागीहरूले पनि हालै भएका डढेलोका घटनाले चरन क्षेत्रदेखि बस्ती र वन्यजन्तुसम्ममा पुर्याएको हानीबारे आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए ।

    त्यस्तै कार्यक्रमका डढेलो नलाग्ने तरिका, जोखिम कम गर्ने उपाय, नियन्त्रणका प्राथमिक विधि तथा साधनको सही प्रयोगबारे सहभागीहरुलाई जानकारी गराइएको आयोजक एमक्याप गोरखाले जनाएको छ ।

    कार्यक्रममा सहभागीहरुले प्राप्त ज्ञानलाई आफ्ना गोठ, चरन क्षेत्र तथा बस्ती वरपर व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.